काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले गणतन्त्रको १८ वर्षे यात्रामा अपेक्षित परिवर्तनका लागि अझ धेरै सुधार र प्रतिबद्धता आवश्यक रहेको बताएका छन् ।
गणतन्त्र दिवसको शुभकामना दिदै महामन्त्री थापाले स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रको १८ वर्षे यात्रामा अपेक्षित परिवर्तनका लागि अझ धेरै सुधार र प्रतिबद्धता आवश्यक रहेको बताएका हुन् । उनले असन्तुष्टिकाबीच पनि आशा र सम्भावनाको उज्यालो बाटो रहेको बताउदै सेवा, उत्तरदायित्व र जनविश्वासको आधारमा गणतन्त्र सुदृढ बन्नुपर्ने बताएका छन् ।
उनले गणतन्त्र दिवसको शुभकामना दिँदै जनआन्दोलनको ऐतिहासिक उपलब्धिका रूपमा स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रको १८ वर्षे यात्रामा अपेक्षित परिवर्तनका लागि अझ धेरै सुधार र प्रतिबद्धता आवश्यक रहेको बताएका छन् ।
असन्तुष्टिका बीच पनि आशा र सम्भावनाको उज्यालो बाटो छ। सेवा, उत्तरदायित्व र जनविश्वासको आधारमा गणतन्त्र सुदृढ बनोस् । लोकतान्त्रिक मूल्य र जनआकांक्षाका पक्षमा हामी सबै एकजुट बनौं।