सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा माइतीघर मण्डलामा पत्रकारहरुको प्रदर्शनी

विविध समाचार

काठमाडौं । नेपालमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा आज काठमाडौंको माइतीघर मण्डलामा पत्रकार सङ्घसंस्थाले प्रदर्शन गरेका छन्।

सरकारको यस कदमलाई प्रेस स्वतन्त्रता र नागरिक अधिकारमाथिको हस्तक्षेप भएको भन्दै उनीहरुले विरोध जनाएका हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *