जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, सनाखत हुन बाँकी

विविध समाचार

काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एक जनाको मृत्यु भएको छ भने ७०–८० जना घाइते उपचाररत छन् । मृतकको सनाखत हुन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *