कुन–कुन न्यायाधीश को–कोसँग जाडिए ?

प्रमुख प्रशासन प्रशासन राजनीति विविध समाचार

काठमाडौं । जेनजी आन्दोलन पछिका हरेक दिनले प्रश्न उब्जाएको छ । कांग्रेसले विशेष महाधिवेशन ग¥यो । त्यसको छानविन भएन । गगन पक्षलार्य रुख र झण्डा दिलाउनको लागि सर्वच्च र निर्वाचन आयोगमा मिलाउने काम इनाम सापकोटाले गरे ।

१८ करोडमा निर्वाचन आयोग र न्यायलय बिकेको हल्ला सार्वजनिक भएको थियो । कांग्रेस किन फुट्यो ? कसरी जुट्छ । त्यसले कसरी कांग्रेस जुट्छ की फुट्छ भन्ने प्रश्न यतिबेला चर्चामा आएको छ । कांग्रेस पार्टीलाई कमजोर बनाउने काम गगन थापाले गरेका थिए । त्यसले गर्दा तत्कालीन संस्थापन पक्षले गगन थापाको विषयलाई गम्भीर रुपमा छानविन हुनुपर्ने आवाज पनि उठाइरहेको छ ।

त्यसो त विचौलियाले शेरबहादुर देउवासँग न्यायाधीश मेघराज पोखरेल जोरिएको आरोप लगाएको छ । माफिया दिपक भट्टसँग न्यायाधीश नहुकल सुवेदी जोडिएका छन् । त्यस्तै दिपक खड्कासँग न्यायाधिस अब्दुल मजित मुसलमान जोडिएको आरोप छ । न्यायाधिसलाई इनाम सापकोटाले प्रयोग गरे्को न्यालय भित्र चर्चा छ । हरि फुयाँलले त कुनै न कुनै होटलसम्म पुगेर लेन देनगरेको आरोपमा मुछिएका छन् । नेपालको न्यालय र प्रशासन कसरी कहाँबाट चल्छ शंका थपिँदै छ ।

कुनै न कुनै विवादीत निर्णय नगरी अडिन नसक्ने प्रधानमन्त्री बालेन्द्रका विभिन्न कमजोरीहरु पनि छरपष्ट भएका छन् । मुलुकको शासन व्यवस्था माथिनै प्रश्न उठेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *