काठमाडौं । नेपाली बजारमा मंगलबार (वैशाख १५) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य तोलामा तीन हजार रुपैयाँले घटेर प्रतितोला दुई लाख ९७ हजार ५० हजारमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदी तोलामा १०० रुपैयाँ घटेको छ ।