रवि र बालेनको मिलनमा बाबुरामको खेल

काठमाडौं । २०७२ सालको संविधान जारी गर्दा डा. बाबु भट्टराईले संविधान सभा सदस्यबाट राजीनामा दिएका थिए । तत्काली प्रधानमन्त्री थिए स्व.शुशील कोइराला । स्व. शुशील कोइराला प्रधानमन्त्री हुँदा जारी भएको नेपालको संविधान २०७२ भारतलाई अपाच्य भएको थियो । उसले ...

खानेपानीमा पौडेल र उपाध्यायको जागिर धरापमा

काठमाडौं । उपत्यका खानेपानी बोर्डको कार्याकारी निर्देशकमा डोलप्रसाद चापागाईँ नियुक्त भएका छन् । नवनियुक्त कार्याकारी निर्देशक चापागाईँले खानेपानी बोर्डलाई कसरी चलायमान बनाउँछन् त्यो प्रतिक्षाको विषय बनेको छ । बोर्डमा विगत लामो समयदेखि कर्मचारीभित्रको...

युवासँगसँगै सामुदायिक वन : चितवनबाट उठेको गन्तव्य सहितको अठोट

भोला खतिवडा सामुदायिकवन नेपालको सफलजनआधारित प्राकृतिक स्रोत व्यवस्थापनको नमूनाहो। यस अभियानकोलामो यात्रामायसले वन संरक्षण, स्थानीय रोजगारी, सामाजिक परिचालन र समावेशीविकासमामहत्वपूर्ण योगदानदिएको छ। तर समयसँगै सामुदायिकवनले नयाँचुनौती र सम्भावनाको ...

भयो मिलन, सहकारी ठग र देशद्रोहीको

काठमाडांै । काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) र सहकारी ठगी काण्डमा जेल जीवन विताएर धरौटीमा निस्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच एकता भएको छ । सात बुँदे सहमतिसहित रवि लामिछाने र बालेनको एकता भएको हो । बालेन र रवि...

जथाभावी कर्मचारी सरुवा गर्दा चुनावी वातावरण खलबलिँदै

काठमाडौं । जेनजी आन्दोलबाट बनेको शुशिला कार्की नेतृत्वको सरकारले तोकिएकै समयमा प्रतिनिधि सभाको निर्वाचन गर्ने भनिरहँदा कर्मचारीहरु जथाभावी सरुवा गरेर असन्तुष्टि छाएको छ । फागुन २१ गतेभित्र जसरी निर्वाचन गर्नुपर्ने म्यान्डेट पाएको सरकारले सुरुका दिनदे...

कार्की सरकारका मन्त्रीहरु ‘काम कुरा एकातिर, कोम्लो बोकी थिमितिर’

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन आउन ६५ दिन बाँकी रहँदा जेनजी प्रधानमन्त्री शुशिला कार्की अझै मन्त्रिमण्डल विस्तारमै व्यस्त छिन् । जब कि चुनाव घोषणा भइसकेपछि मन्त्रिमण्डल विस्तार र फेरबदल गर्न पाइँदैन । जेनजी आन्दोलनको मुख्य माग भनेको देशमा भ्रष्ट...

वैरोमा पूर्वस्वीकृति र अन्तिम स्वीकृतिमा असुलीधन्दा

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले पद वहाली गरेको हप्तादिन नपुग्दै वैदेशिक रोजगार विभागबाट कर्मचारी सरुवा गर्न सुरु गरेका छन् । विभागका तत्कालीन महानिर्देशक कमल भट्टराईराई मन्त्रालयमा तानेर सो ठाउँमा संघीय मामि...

म आफ्नो कार्यकाललाई पद र निर्णयको आधारमा होइन, नागरिक सन्तुष्टि, प्रणालीगत सुधार र संस्थागत स्थायित्वको आधारमा मूल्यांकन गर्न चाहन्छु

कमल भट्टराई, प्रमुख प्रशासकीय अधिकृत, टोखा नगरपालिका कमल भट्टराई टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । उहाँको नगरपालिकामा सुशासन, पारदर्शिता र जवाफदेहिता मजबुत बनाउन महत्वपूर्ण भूमिका रहन्छ । विकास निर्माण, कर्मचारी व्यवस्थापन, सामाजि...

न्यायलयभित्र अनेक खेल, सर्वोच्च र उच्चमा घम्साघम्सी

काठमाडौं । नेपालको न्यायलयको इतिहासमै पहिलो पटक सर्वाेच्च अदालतको आदेश उच्च अदालतले उल्टाइएदिएसँगै सयौं सवालहरु जन्मिएको छ । सहकारी ठगी र सांगठिनक अपराधमा कारागारमा रहेका रवि लामिछाने र छविलाल जोशीहरुलाई उच्च अदालत, तुलसीपुर बुटवल इजलासका न्यायाधीश व...

स्वास्थ्य सचिव देवकोटाको रजगज

काठमाडौं । ‘स्याल कराउनु र कुखुरा हराउनु’ एकै पटक । स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारीमा डा विकास देवकोटा नेतृत्व गर्ने ठाउँमा पुग्नु र उनको पूर्व पत्नी स्वास्थ्य सेवा विभागबाट सूदुरपश्चिमस्थित डडेलधुरातिर सरुवा हुनु एकै पटक भएको छ । यो घटनालाई ...