विद्युत, खानेपानी, दूरसञ्चार, स्थानीय सरकार र निर्माण निकायहरू एउटै प्लेटफर्ममा आएर योजना अघि बढाउने अभ्यास सुरु भएको छ :
डा. विजय जैसी, महानिर्देशक, सडक विभाग
तनहुँको नाब्रुंग गाउँका डा. विजय जैसी, सडक विभागका महानिर्देशक हुन् । गाउँको पारिवारिक संघर्षपूर्ण परिवेशबाट हुर्किएका डा. जैसी प्रतिष्ठित इन्जिनियरको रुपमा परिचत छन् । स्नातक तह पुलचोक इन्जिनियरिङ क्याम्पसबाट ...

