सामाजिक सञ्जालको दुरुपयोग गर्दा देश तहसनहस
काठमाडौं । जेनजी आन्दोलनबाट खेलकुदमन्त्री बनेका बब्लु गुप्ता नेपाली रानीतिमा ‘कुन चरीको नाम’ जस्तै थिए । तिनै गुमनाम गुप्ता जेनजी आन्दोलनको आडमा खेलकुदमन्त्री बन्न पुगेका छन् । गुप्ता खेलकुदमन्त्री बने तापनि खेल क्षेत्रलाई ध्यान नदिएर काठमाडौं महानगर...

