शुशिला कार्कीको सरकार कछुवाको गतिमा
जेनजी आन्दोलनबाट बनेको चुनावी सरकारले मन्त्रिमण्डलाई पूर्णता दिन सकेको छैन । त्योसँगै भ्रष्टाचार गर्ने र हिंसा भड्काउने व्यक्तिहरुलाई छानविन गरी कारबाहीको दायरामा ल्याउन सकेको छैन । सरकार बनेको दुई महिना हाराहारी हुनलाग्दा सरकारमा सहभागी भएका मन्त्री...

