माओवादी केन्द्रसँग हाम्रो वैचारिक दूरी कुनै व्यक्तिगत प्रतिस्पर्धाको परिणाम होइन, यो सिद्धान्त र कार्यदिशाको प्रश्न हो
झलनाथ खनाल, वरिष्ठ नेता, एकीकृत समाजवादी
नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ । यससँगै सो पार्टी विभाजन हुने भएको छ । नेकपा एमालेबाट विभाजन भएर २०७८ साल भदौ ९ गते माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत सम...

