सुरक्षा निकायभित्र राजनीति घुस्दा शान्ती सुरक्षा कमजोर
। २०५३ साल भन्दा अगाडी नेपाल प्रहरीलाई ‘सत्यम्, सुरणम् भन्ने नाराले गुन्जाइरहन्थ्यो । प्रहरीको गुनगान गाउने सर्वसाधारणहरु पनि त्यतिकै थिए । प्रहरीहरुले पनि शान्ति सुरक्षालाई मध्यनजर गरी सुरक्षामा खटिने गरेका थिए । प्रहरीहरु सुरक्षामा खटिएकै कारण चोरी...

