उपत्यका मालपोत प्रमुखहरुको चाँदी कटाई

काठमाडौं । चुनावी सरकार गठन भएको दुई महिना हाराहारी भइसकेको छ । शुशिला कार्की नेतृत्वको चुनावी सरकारले ११ देशको राजदूत फिर्ता बोलाउनेदेखि सिडिओ सरुवासमेत गरेको थियो । तर, न्यायालयले सरकारको निर्णयलाई बदर गरी राजदूत फिर्तालाई यथावत् राखेको छ । तर, ...

अख्तियार र निर्वाचन आयोगमा मनपरी

काठमाडौं । कर्मचारीतन्त्र हावी भएपछि राजनीतिक दलहरु तिनै कर्मचारीको सुझावअनुसार चल्ने गर्दछन् । कर्मचारीले पनि जागिरबाट अवकास पाएपछि तीनै राजनीतिक दलका नेताहरुलाई प्रयोग गरेर संवैधानिक आयोगमा नियुक्ति खाने चलन विगत लामो समयदेखि चल्दै आएको छ । त्यसको ...

चरिकोटको सान : खोरथली सामुदायिकवन

फोटोमा देख्नु भएको चरिकोट बजार हो । अनीपृष्ठभुमिमावन देखिन्छ । त्यो खोरथली सामुदायिकवनहो । वनमनमोहक छ । मन लोभ्याउने छ । कुनै बेला यो स्थानउजाड भैसकेको थियो । चरिकोट वजारबाटै त्यो स्थानमावाँदर उफ्रेको तथाखरायो दौडेको देख्न सकिन्थ्यो । ५० वर्ष अघिको त...

मुख्यसचिव बन्न शर्मा र कर्णसँगै अन्य सचिवहरुको लर्को

काठमाडौं । संघीय निजमती ऐन लागु नहुँदा निजामती कर्मचारीहरुलाई सरुवा, बढुवामा अप्ठ्यारो परिराखेको छ भने भावी मुख्यसचिव को बन्ला भन्ने पिरलो पनि त्यत्तिकै छ । हालका मुख्यसचिव एकनारायण अर्यालको गतिविधि देखेर पनि कर्मचारीहरु रुष्ट बनेका छन् । मुख्यसचिवकै...

भावी आईजीपी कार्की कि केसी

काठमाडौं । नेपाल प्रहरीले एक हप्ता पछाडि नयाँ आईजीपी पाउने छ । नयाँ आईजीपीमा कसले बाजी मार्ने हो त्यो अझै निश्चित भइसकेको छैन । सधैं राजनीतिक दलको छत्रछायाँमा नेपाल प्रहरीले आईजीपी पाउने गरेको थियो । यसपालि न्यायाधीशको सरकार भएकोले राजनीतिक सोर्सफोर्...

नेपालको राजनीतिः सिंगापुर र भारतमा खिचडी पाक्दै

जेनजी आन्दोलनपछि कांग्रेसभित्र गगन आतंक काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनले राजनीतिक दलहरु गुमनामजस्तै हुन पुगेका थिए । त्यसयता एमाले र कांग्रेसका केही नेताहरु तातिए तापनि सिंगो पार्टी अझै सेलाइरहेको छ । दोस्रो ठूलो दल एमालेले ए...

रेल मार्गको लागत बढेको बढै काम शून्य

काठमाडौं । भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयअन्तर्गत राष्ट्रिय गौरवका आयोजनाहरु विगत लामोसमयदेखि बजेटको अभावसँगै निर्माण व्यवसायीले समयमा ठेक्कापट्टाको काम सम्पन्न गर्न नसकेको र निर्माण व्यवसायीले भुक्तानी नपाएको कारण अधिकांश राष्ट्रिय गौरवका आयोज...

जेनजीको नाममा अवसरवादीहरुको लर्को

रामचन्द्र बस्नेत जेनजी आन्दोलनपछि राजनीतिक दलहरु गुमनाम जस्तै भएका छन् । राजनीतिक दलहरु गुमनाम भएपछि देशमा जेनजीको नाममा फाइदा लुट्न खोज्नेहरु हावी हुन थालेका छन् । सुरक्षा निकाय गुमनाम जस्तै भएको छ । सुरक्षा निकाय कमजोर हुँदा सर्वसाधारणले असुरक्षा ...

भावी आईजीपीमा कसले मार्ला बाजी ?

काठमाडौंं । नेपाल प्रहरीका आईजीपी चन्द्रकुबेर खापुङ आगामी कात्तिक २६ गते अवकासमा जाँदै छन् । खापुङ आईजीपी भएको हप्तादिन नबित्दै देशमा जेनजी पुस्ताहरुले गरेको गत भदौ २३ र २४ गते गरेको आन्दोलनबाट ठूलो मात्रामा जनधनको क्षति भएको थियो । जनधनको क्षति भएसँ...

ओलीको आह्वानले झाक्रीलाई राहत

काठमाडौं । जेनजी आन्दोलनले दलहरुको तागत देखाइदियो । त्यो सरकारलाई जेनजी र सेनाले लतार्दा पार्टी नेतृत्वबाट डा. बाबुराम भागे । प्रचण्डलाई संयोजक बन्न मन लाग्यो । कांग्रेस सभापतिले पद त्याग गरेनन्, कार्यबहाक पद उपसभापति पूर्वबहादुर खड्कालाई सुम्पिए । य...