एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु भएका परिवारबाट बोइङ र हनीवेलविरुद्ध मुद्दा दायर

काठमाडौं । गत जुनमा दुर्घटनाग्रस्त एयर इन्डियाको विमानमा मृत्यु भएका चार यात्रुका परिवारले विमान निर्माता बोइङ र विमानका पार्टपुर्जा निर्माता हनीवेल विरुद्ध अमेरिकामा मुद्दा दायर गरेका छन् । परिवारहरूले कम्पनीहरूको लापरवाहीका कारण दुर्घटना भएको आर...

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच आज फोन वार्ताको तयारी

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज फोन वार्ताको तयारी भइरहेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, आज बिहान साढे ११ बजे फोनवार्ताको तयारी गरिएको हो । मंगलबार नै वार्ता हुने तयारी...

किन बनाइयो भ्रष्ट कुलमानलाई मन्त्री,प्राधिकरणभित्रको भ्रष्टाचारको छानबिन कसले गर्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङ भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास, ऊर्जा, जलस्रोत तथा सिंचाईं मन्त्रालयको जिम्मेवारी सम्हाल्न सफल भएका छन् । मन्त्री घिसिङले तीनवटा महत्वपूर्ण विकासे मन्त्रालय हा...
sampadakiya

नागरिक सरकारलाई चुनौती र अवसर

सम्पादकीय जेनजी पुस्ताले गरेको आन्दोलनबाट बनेको नागरिक सरकारलाई अवसर र चुनौती दुवै छ । नेपालको संविधान २०७२ लाई टेकेर बनेको नागरिक सरकारले संगीन मोडमा पुगेको देशलाई कसरी निकासा दिन्छ त्यो सर्वसाधारण जनताले नियाली रहेका छन् । नागरिक सरकारले देश...

जेनजी आन्दोलनको कारण भौतिक पूर्वाधारमा खर्बौंको क्षति

काठमाडौं । जेनजी आन्दोलनको नाममा नेपालको भौतिक संरचना ध्वस्त बनाउनुका साथै राष्ट्रिय गौरवका दीर्घकालीन आयोजनासमेत धरापमा परेका छन् । किन कि भौतिक मन्त्रालय मातहतमा रहेका सडक विभागमा आगजनी गर्नु भनेको राष्ट्रिय गौरवका आयोजनादेखि विकास निर्माणका का...

उच्च कर्मचारी र प्रशासकको सम्पत्ति छानविन हुन्छ त ? प्रधानमन्त्रीज्यू !

काठमाडौं । राजनीतिक दलहरुको सरकार व्यापक भ्रष्टाचार, विकृति, विसंगतिमा फसेपछि मुलुक सबैतिरबाट जर्जर हुँदै आएको थियो । त्यसको विरुद्धमा जेन–जी पुस्ताले आन्दोलन गरेर भ्रष्टाचार र विकृतिलाई अन्त्य गर्ने भने तापनि आगजनी गरेर उल्टै देश नै सखाप बनाउने ...

नेपाल आर्थिक संकटमा फस्दै

काठमाडौं । विगत केही वर्ष यतादेखि आर्थिक मन्दीको कारण सर्वसाधारण जनतादेखि उद्योग धन्दा सञ्चालनमा समेत असर पर्दै आएको थियो । त्यसले गर्दा बैंकमा पैसा थुप्रिएर बस्ने तर लगानीकर्ताले बैंकबाट ऋण नलिने कारणले गर्दा अर्थतन्त्र धरापमा पर्दै आएको थियो ।...

चाडपर्वलाई लक्षित गरेर खाद्यान्न अभाव हुन नदिने र अखाद्य मिसावट रोक्नको लागि मन्त्रालयले अनुगमन टोली खटाएको छ

( वाणिज्य तथा आपूर्ति सचिव रामप्रसाद घिमिरे) देश हालैको विशेष परिस्थितिबाट गुज्रिँदै गर्दा उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्र प्रत्यक्ष प्रभावित भएको छ। बजारमा खाद्यान्न वस्तु अभाव नहोस्, उपभोक्ता न ठगिउन् र चाडपवलार्ई लक्षित गरी सहुलियत तरि...

संविधान दिवस सामान्य रुपमा मनाउने

काठमाडौं । सरकारले संविधान दिवस सामान्य रुपमा मनाउने भएको छ । गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्यले संविधान दिवस सामान्य रुपमा बनाउने तयारी रहेको जानकारी दिएका हुन् । ‘संविधान दिवस सामान्य रुपमा मनाउने तयारी छ’, उनले भने । संविधान दिवस यही असोज...
ananta gurung

तासको घर झै ढल्यो ओली–देउवा सरकार

ओली–देउवा सरकार संसदमा दुईतिहाई बहुमत भएको बज्र झै बलियो सरकार हो भन्ने नेपाली जनतालाई लागीरहेको थियो । त्यसैले एमाले शीर्ष नेता प्रधानमंत्री ओलीबाट दिनदिनै बढाउँदै लगेको अत्याचारलाई सहेर नै बसेका थिए । एमाले शीर्ष नेता पूर्व प्रधानमंत्री ओलीले स...