त्रिभुवन विश्वविद्यालयको पठनपाठन कात्तिक ११ लाई सम्म स्थगित
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ।
मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदामा कटौती गर्नेगरी विश्वविद्यालयले लामो बिदा दिने सूचना सार्वजनिक ग...

