सिभिल अस्पतालमा आजका सबै ओपीडी सेवा बन्द
काठमाडौं । काठमाडौंको सिभिल अस्पतालले आजका सबै ओपीडी सेवाहरू बन्द गरेको छ।
सोमबार जेनजीको आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार भइरहेका कारण आज मंगलबार अस्पतालका सबै ओपीडी सेवाहरू बन्द गरिएको अस्पतालले जानकारी दिएको छ ।
अस्पतालले आन्द...

