जेनजीले गरेको प्रदर्शनका कारण नयाँ बानेश्वर–बबरमहल सडक प्रभावित

काठमाडौं। सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजीले गरेको प्रदर्शनका कारण नयाँ बानेश्वर–बबरमहल सडक प्रभावित भएको छ । माइतीघर–बबरमहल हुँदै नयाँ बानेश्वर पुगेपछि जेनजीहरूले सडकका दुवैतर्फका लेनमा प्रदर्शन गरिरहेका छन् ...

मालपोत र नापीमा कर्मचारी सरुवामा सेटिङ

काठमाडौं । भूमि, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारी नेपाल ट्रष्टको अध्यक्षसमेत रहेका छन् । मन्त्री अधिकारी नेपाल ट्रष्टको अध्यक्ष भएसँगै भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ पारित गरेका थिए । भूमि विधेयक पारित भएसँगै ज...

भट्टराई करोडौं खर्च गर्दै सचिव बन्दै

काठमाडौं । वैदेशिक रोजगार विभागमा दिनप्रतिदिन ठगीका मुद्दाको चाङ लाग्दै गएको छ । ठगीका मुद्दाको चाङसँगै कमाउधन्दा पनि त्यत्तिकै फस्टाएको छ । महानिर्देशक कमल प्रसाद भट्टराईले वैदेशिक रोजगार विभागलाई सुधार गर्ने भन्दै पत्रकार सम्मेलन गरेर सस्तो लोक...

मुख्यसचिव अर्यालको कमाउधन्दाले कर्मचारीभित्र विद्रोह

काठमाडौं । संघीय निजामती ऐन जारी हुने नहुने अझै निश्चित भएको छैन । संघीय निजामती ऐन जारी भएको खण्डमा मुख्यसचिव एकनारायण अर्यालयको जागिरे अवधि एक वर्ष थप हुने छ । उता भावी मुख्यसचिव बन्नलाई दौडधूप गरिरहेका गृहसचिव गोकर्णमणि दुवाडी र डा. कृष्णहरि प...

राजनितिक हस्तक्षेप कर्मचारीको लागि हित हुने छैन

(कर्मचारी युनियनका उपाध्यक्ष, ओली) नेपाल निजामती कर्मचारी युनियनका उपाध्यक्ष यज्ञबहादुर ओली । ओली संगठनप्रति प्रतिबद्ध जनाउने कर्मचारी नेता हुन् । ओली लामो समयदेखि निजामती प्रशासन क्षेत्रमा काम गर्दै आएका छन् । नेपाल निजामती कर्मचारी युनियनमा आबद्...

सुनुवाइ समितिको सभापतिमा खतिवडाको शपथ ग्रहण आज

काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिमा शुक्रबार निर्विरोध निर्वाचित भएका रामहरि खतिवडाको पद तथा गोपनीयताको शपथ ग्रहण आज हुने भएको छ । सोमबार बिहान ११ बजे कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा सभापति खतिवडाको शपथ ग्रहण कार्यक्...

त्रिविका लागि तीन सय उपप्राध्यापक पदमा खुल्यो विज्ञापन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का लागि झण्डै तीन सय उपप्राध्यापक पदमा विज्ञापन खुलेको छ । त्रिवि सेवा आयोगले खुला प्रतियोगिताबाट ४७ विषयमा उपप्राध्यापक पदपूर्ति गर्न आज दरखास्त आह्वान गरेको हो । सबैभन्दा धेरै व्यवस्थापन विषयमा ९१ जनालाई...

आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध शुरु

काठमाडौं । हिन्दू परम्पराअनुसार सोमबारदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गर्ने परम्परा छ । सोह्र वटा ति...

काठमाडौंको माइतीघर लगायत देशका विभिन्न स्थानमा युवाहरुको प्रदर्शन शुरु

काठमाडौं । काठमाडौंको माइतीघर लगायत देशका विभिन्न स्थानमा युवाहरुको प्रदर्शन शुरु भएको छ । भ्रष्टाचार तथा बेथितिविरुद्ध काठमाडौंको माइतीघर मण्डलासहित देशभरि एकैसाथ प्रदर्शन शुरु भएको हो । राष्ट्रिय झन्डा र प्लेकार्डसहित विद्यार्थीदेखि जेनजी पुस्ता...

बिचौलिय र तस्करको साँठगाँठले दूरसञ्चार क्षेत्र ध्वस्त ! यस्तो छ, एनसेलको राजश्व छली र सेयर खरिदको हर्कत

काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्र हाल उद्योगी उपेन्द्र महतो र सतीश लाल आचार्यको नियन्त्रणमा रहेको छ । उनीहरुका अलावा विनोद चौधरी, रघुवीर महासेठ, राजवहादुर शाह, अजयराज सुमार्गी, सर्वेशलाल जोशी र दीपक तिमल्सिना लगायतको नाम कुनै न कुनै भ्रष्टाचा...