सडकमा डा.जैसीको असुली आतंक

काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक विभाग अन्तर्गतका ठूला–ठूला आयोजना प्रमुख र डिभिजन प्रमुखहरु सरुवा गर्न मोलमोलाइ गरिरहेका छन् । कुन आयोजनाले कति पैसा मन्त्रीलाई कबोल गर्न सक्छ उनलाई ठूलो बजेट भएको दीर्घकालीन आ...

संघीय मन्त्री न्यौपाने कि भीमकान्त पौडेल ?

काठमाडौं । संघीय मालिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले दुई साता अगाडि ६ वटै ट्रेड युनियनका अध्यक्ष र महासचिवलाई बोलाएर स्थानीय निकायमा कार्यकारी अधिकृत खटाउनको लागि सहयोग गर्न आह्वान गरेकी थिइन । मन्त्रीले आह्वान गरेपछि ६ वटै ट्रेड ...

इम्बोस्ड नम्बरमा यातायात माफियाहरु

काठमाडौं । नेपाल सरकारले आगामी असोज एक गतेबाट सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य लागु गर्ने अवधारणा ल्याएपछि सबैतिरबाट विरोध भएको थियो । सवारी साधनमा इम्बोस्ड नम्बर लागु गर्न नेपालमा सरकारले कुनै पनि पूर्वाधार तयार गरिएको छैन । बिनापूर्वा...

सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा माइतीघर मण्डलामा पत्रकारहरुको प्रदर्शनी

काठमाडौं । नेपालमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा आज काठमाडौंको माइतीघर मण्डलामा पत्रकार सङ्घसंस्थाले प्रदर्शन गरेका छन्। सरकारको यस कदमलाई प्रेस स्वतन्त्रता र नागरिक अधिकारमाथिको हस्तक्षेप भएको भन्दै उनीहरुले विरोध जनाएका हुन्। ...

जेनजी पुस्ता सोमबार सडकमा उत्रिँदै

काठमाडौं । जेनजी पुस्ताले सोमबार गर्ने प्रदर्शन अहिले सामाजिक सञ्जालमा चर्चामा रहेको छ । सामाजिक सञ्जालमा भ्रष्टाचार, असमानता र सत्ताको दुरुपयोगविरुद्ध जेनजी पुस्ताले आन्दोलनको घोषणा गरेका छन् । सोमबार सेप्टेम्बर ८ मा काठमाडौंको माइतीघर मण्डलामा ...

सामाजिक सञ्जालमाथिको प्रतिबन्धले प्रयोगकर्तालाई निजी विवरणको दुरुपयोग हुँदैन भनि विश्वास दिलाउन सकोस् सरकार!

काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धले नागरिकको अभिव्यक्ति स्वतन्त्रता वा दैनिक उपभोगसँग मात्र जोडिएको नभएर यसले अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध र विभिन्न सूचकमा प्रभाव पार्ने विषय चिन्ताजनक रहेको छ । नेपालमा चलाइने जतिपनि ...

भाद्र शुक्ल पूर्णिमाको दिन आज यस वर्षको पहिलो खग्रास चन्द्रग्रहण लाग्दै

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन आज खग्रास चन्द्रग्रहण लाग्दै छ । यो २०८२ सालको पहिलो चन्द्र ग्रहण हो । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आज राति १० बजेर ११ मिनेटमा स्पर्श हुने चन्द्रग्रहण ११ बजेर ५६ मिनेटमा मध्य हुनेछ । यसैगरी १२ ...

फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल तीन महिनादेखि बन्द

काठमाडौं । जिल्लाको पयर्टन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल तीन महिनादेखि उडान बन्द भएको छ । आर्थिक वर्ष २०८१/८२ मा ३३ उडान भरेको यो विमानस्थल अहिले जहाज उडानको पर्खाइमा रहेको छ । इलाम नगरपालिकाले विमानस्थल...

एमालेको विधान अधिवेशन आज सकिँदै

काठमाडौं । शुक्रबारदेखि शुरु भएको नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज सकिँदैछ । दोस्रो दिन तीन दस्तावेज प्रस्तुत भएपछि अहिले समुहगत छलफल भएको थियो । प्रतिनिधिलाई छलफलका लागि प्रदेश, उपत्यका र केन्द्रीय संरचनाको आधारमा १० समूहमा बाडेर छलफल गरि...