आजदेखि नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास सुरु

काठमाडौं । नेपाल र चीनबीच आज संयुक्त सैन्य अभ्यास सुरु हुँदैछ । नेपाली र चिनियाँ सेना बीचको संयुक्त सैन्य अभ्यासको यो पाँचौं संस्करण हो ।यसलाई ‘सगरमाथा मित्रता अभ्यास’ नाम दिइएको छ । अभ्यास १० दिनसम्म काठमाडौंमा हुने भएकोले यसपटकको सैन्य अभ्यासको...

आश्विन शुक्ल पूर्णिमाका अवसरमा जिब्रो छेड्ने जात्रा सुरु

काठमाडौं । आश्विन शुक्ल पूर्णिमाका अवसरमा आज साँझ मध्यपुरथिमिमा ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ (जिब्रो छेड्ने जात्रा) हुँदैछ । जात्रा मध्यपुरथिमि–५ दिगुलीस्थित दिगुभैरव डबलीबाट साँझ सात बजे सुरु हुन्छ । यस वर्ष पनि मध्यपुरथिमि–४ बालकुमारी...

लिपुलेक बारे भारतसँग पनि स्पष्ट कुरा राख्छौं: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक बारे भारतसँग स्पष्ट रुपमा कुरा गर्ने बताएका छन् । शुक्रबार ललितपुरस्थित गोदावरीमा पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन गर्दै ओलीले चीन भ्रमणको बेला राष्ट्रपति सी जीङप...

लिपुलेकको विषयमा आफुले स्पष्ट रुपमा कुरा राखेको प्रधानमन्त्री ओलीको भनाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकको भूमि प्रयोग गरेर भारत र चीनले गर्न खोजेको व्यापारिक सम्झौताबारे आफूले स्पष्ट रुपमा कुरा राखेको बताएका छन् । शुक्रबारबाट सुरु भएको पार्टीको विधान महाधिवेशनको उद्घाटन सत...

दर्ता नभएका सामाजिक सञ्जालका प्ल्याटफर्म बन्द भएसँगै संसद्को लाइभ प्रवाहमा वैकल्पिक माध्यमको खोजी

काठमाडौं । सरकारले दर्ता नभएमा सामाजिक सञ्जालका प्ल्याटफर्म बन्द गरेसँगै संसद्को लाइभ बन्द हुने भएको छ । सभामुखको सचिवालयका अनुसार दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलगत्तै सभामुख देवराज घिमिरेले संसद्‍को लाइभ प्रसारण र भिडियो आर्...

एक्सले औपचारिक रुपमा सञ्चार मन्त्रालयसँग सोध्यो दर्ता प्रक्रिया

काठमाडौं । एलन मस्कको सामाजिक सञ्जाल प्लेटफर्म एक्स नेपालमा बन्द भएपछि सरकारको सम्पर्कमा आएको छ । एक्सको सिंगापुरस्थित कार्यालयले सञ्चार मन्त्रालयमा इमेल मार्फत सम्पर्क गर्दै दर्ता प्रक्रिया बारे सोधेको सञ्चार मन्त्रालयले जानकारी दिएको हो । मन्त...

पार्टीको हालको रणनीति र काम गर्ने शैलीप्रति कर्णबहादुर थापाको असहमति

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीको हालको रणनीति र काम गर्ने शैलीप्रति असहमति जनाउँदै फरक मत राखेका छन् । उनले फरक मत बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा दर्ता गराएका थिए । पार्टी नेतृत्वलाई सम्बोधन गर्दै...

विधान महाधिवेशनमा विधि र विधानसँग सम्बन्धित विषयमात्रै उठ्ने प्रधानमन्त्री ओलीको तर्क

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा विधि र विधानसँग सम्बन्धित विषयमात्रै उठ्ने बताएका छन् । आजबाट सुरु भएको विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले यस्तो बताएका ...

कुमारीको प्रतीकको रुपमा आज कन्याहरुको सामूहिक पूजाका तस्विरहरु

काठमाडौं । बसन्तपुर दरबार परिसरमा इन्द्रजात्राको लिंगो ठड्याएको भोलिपल्ट कन्याहरुको सामूहिक पूजा गरिएको छ । बिहीबार विधिपूर्वक लिंगो ठड्याएपछि शुक्रबार बिहान कुमारीको प्रतीकको रुपमा कन्याहरुको सामूहिक पूजा गरिएको हो ।नेपालमा जीवित देवी कुमारीहरूल...

शिक्षा विधेयक बारे राष्ट्रियसभा अध्यक्ष दाहाललाई नेसनल प्याब्सनको ध्यानाकर्षण

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा रहेको केही प्रावधान संशोधन गर्नुपर्ने माग राख्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) का पदाधिकारीहरूले राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई भेट गरी लिखित धारणा बुझाएका छन्। भेटमा...