अमेरिका र जापानबीच व्यापार सम्झौता
काठमाडौं । अमेरिका र जापानबीचको सम्बन्धमा नयाँ अध्याय सुरु भएको छ ।
यसका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आधिकारिक रूपमा अमेरिका-जापान व्यापार सम्झौता लागू गर्ने कार्यकारी आदेश जारी गरेका छन् । ह्वाइट हाउसले यस सम्झौता अन्तर्गत जापानबाट आउ...

