रुसको आक्रमणमा युक्रेनमा दुई बच्चासहित आठ जनाको मृत्यु
काठमाडौं । रुसको आक्रमणमा युक्रेनमा दुई बच्चासहित आठ जनाको मृत्यु भएको छ ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार राति किभमा भएको रूसी आक्रमणमा दुई बच्चासहित आठ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । जेलेन्स्कीले रूसले ‘वार्ताको टेबलक...

