नेपालको भूमिबारे संयुक्त राष्ट्रसंघमा कुरा उठाउन राप्रपाको माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपालको भूमि लिम्पियाधुरा र लिपुलेकबारे संयुक्त राष्ट्रसंघमा कुरा उठाउन माग गरेको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आकस्मिक समयमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भारत र चीनबिच नेपालक...

