एएफसी यू–२३ पुरुष फुटबल एशिया कप छनौंट खेल्ने नेपाली टिम ताजिकिस्तान प्रस्थान

काठमाडौं । एएफसी यू–२३ पुरुष फुटबल एशिया कप छनौंट खेल्ने नेपाली टिम ताजिकिस्तान प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार मुख्य प्रशिक्षक नविन न्यौपानेको नेतृत्वमा २३ सदस्यीय नेपाली टिम आइतबार त्यसतर्फ प्रस्थान गरेको हो । यू–२३...

गौरा पर्वको अवसरमा सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा हुने भएको छ । नेपाल सरकारले गौरा पर्वको मुख्य दिन अठ्वाली–दुर्वाष्टमी भदौ १५ मा सार्वजनिक बिदा दिने निर्णय गरेसँगै प्रदेश सरकारले भदौ १६ गते थप एक दिन बिदा दिएको हो । यसअनुस...

उखु किसानपछि दूध उत्पादक किसान पनि आन्दोलनमा

काठमाडौं । उखु किसानहरु सडक आन्दोलनमा उत्रिएका बेला दूध उत्पादक किसानहरु पनि आन्दोलित भएका छन् । दूधको मूल्य भुक्तानी नपाएको भन्दै किसानहरु आन्दोलनमा उत्रिएका हुन् । यसैक्रममा उनीहरुले आज काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) को कार्...

सिआओझानस्थित धान उत्पादन क्षेत्रमा प्रधानमन्त्री ओलीको विशेष अवलोकन

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका छन् । चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओलीले आज जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका हुन् । सांघाई सहयोग संगठन (...

भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँमा नयाँ नोटको सट्टा सुकिला नोट मात्र वितरण गर्ने भएको छ । सुकिला नोट साट्नका लागि भदौ २९ देखि असोज १० गतेसम्मको समय राष्ट्र बैंकले तोकेको हो। नेपाल राष्ट्र बैंकले सूचना प्रकाशित गर्दै सर्वसाधारणलगायत विभिन्न संघ...

प्रधानमन्त्री ओलीद्वारा चीन भ्रमण बारे संसदमा जानकारी

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण बारे संसदमा जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा रुसका राष्ट्रपति भ्लादमिर पुटिनसहित, माल्दिभ्स, लाओस, भियतनामका राष्ट्र प्रमुखसँग भेटवार्ता तय भएको जानकारी दिएक...

प्रतिनिधि सभाको बैठकमा उठ्यो उखु किसानको विषय जोडदार रुपमा

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा उखु किसानको विषय जोडदार रुपमा उठेको छ । आजको प्रतिनिधि सभाको बैठकमा राप्रपा सांसद ज्ञानेन्द्र बहादुर शाही, कांग्रेस सांसद एनपी साउद, एकीकृत समाजवादीका सांसद कृष्ण बहादुर श्रेष्ठ, माओवादी केन्द्रका सांसद देवेन...

सदनको विरोध हटाउन सरकार र राजनीतिक दलबीच संवाद नभएकोमा सभामुखद्वारा चिन्ता व्यक्त

काठमाडौं । सभामुख देवराज घिमिरेले रास्वपा र राप्रपाका सांसदहरुले लगातार संसदमा विरोध जारी राखेकोप्रति चिन्ता व्यक्त गरेका छन् । सभामुख घिमिरेले शुक्रबारको बैठक शुरु हुनु अघि आफ्नो धारणा राख्दै भिजिट भिसा प्रकरणको छानबिनलगायतका माग राखी लामो समयदेख...

चीन भ्रमण अगाडि राष्ट्रियताको सन्दर्भमा साझा धारणा बनाउन प्रधानमन्त्रीलाई रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको चीन भ्रमण अगाडि राष्ट्रियताको सन्दर्भमा साझा धारणा बनाउन माग गरेको छ । शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै आकस्मिक समय लिएर पार्टीका तर्फबट बोल्दै रास्वपाका सांसद गणेश पराजु...

विशेष अदालतको अध्यक्षमा भट्टको नियुक्त

काठमाडौं । विशेष अदालतको अध्यक्षमा उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले न्याय परिषद्को सिफारिसका आधारमा भट्टलाई अध्यक्ष नियुक्त गरेको हो । न्यायपरिषद्ले विशेष अदालतको अध्यक्षसहित चार जना नया...