छल्दी–रातचौर–रातडाँडा सडक २३ वर्षपछि कालोपत्रे हुँदै
काठमाडौं । गुल्मी इस्मा गाउँपालिका स्थित छल्दी–रातचौर–रातडाँडा सडक २३ वर्षपछि कालोपत्रे हुन लागेको छ ।
छल्दी हुँदै रातचौर र रातडाँडा पुग्ने यो सडक तीन खण्डमा विभाजन गरी कालोपत्रे गर्ने योजना अनुसार रातचौर र रातडाँडा क्षेत्रमा हाल काम अन्तिम चरणमा ...

