साउने सङ्क्रान्ति पर्व देशैभर स्नान, दान गरेर मनाइँदै, पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं । साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व देशभर स्नान, दान गरेर मनाइएको छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण...

गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन आजदेखि शुरु, जेठ २४ सम्म पाँच हजार भक्तजनको अपेक्षा

काठमाडौं । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन आजदेखि शुरु भएको छ । यही जेठ १३ गते मंगलबारदेखि जेठ २४ गते एकादशीसम्म गोसाइँकुण्डमा मेला शुरु हुन लागेकोले भक्तजनहरु आउन थालेका हुन् । यस वर्ष दशहरा पर्वमा पाँच हजार भक्तजनल...

प्रधानमन्त्री ओलीद्वारा पाणिनि सम्मेलन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीको पाणिनि गाउँपालिकामा आयोजित ऐतिहासिक पाणिनि सम्मेलनको आज एक समारोहबीच आज उद्घाटन गरेका छन् । दुईदिनसम्म चल्ने उक्त सम्मेलनमा संस्कृत भाषाका विद्वान्, धर्मगुरु, शोधकर्ता, नीतिनिर्मातालगायतको उपस...

आज ४३औँ राष्ट्रिय मगर एकता दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । देशैभरका मगर समुदायले आज ४३औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदैछन् । मगर बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् । विभिन्न कारणले लोपोन्मुख...

डोलेश्वरमा एकैदिन ६० हजारद्वारा दर्शन

काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा बुधबार केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा एकैदिन ६० हजार दर्शनार्थीले पूजा एवं अवलोकन गरेका छन् । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका अनुसा...

महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी

काठमाडौं । महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । सोमबार पशुपति क्षेत्र विकास कोषको आयोजना गरिएको प्रभातफेरीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीका साथमा मन्त्री बद्री प...

हरिहरपुरगढीका किसान मकैको हाइब्रिड बीउ उत्पादन तर्फ आकर्षित

काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका किसानहरु मकैको हाइब्रिड बीउ उत्पादन तर्फ आकर्षित भएका छन् । सिन्धुलीका कृषकलाई प्रत्यक्ष लाभ दिलाउने योजनाले बागमती प्रदेशको बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हेटौंडाले गाउँपालिका कार्यालयसँगको समन्व...

६ महिनामा सवारी दुर्घटना न्यूनीकरण हुँदा मृतकको संख्या उच्च,साइबर अपराध, आत्महत्या भयावहको स्थितिमा

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा सडक दुर्घटनामा परेर एक हजार दुई सय ३३ जनाको निधन भएको छ । लापराहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको सङ्ख्या गत आवको सोही अवधिको तुलनामा वृद्धि ...

उन्नत जातका खेतीले जैविक विविधतामा ह्रास

सरिता सिकर्मी रैथाने कृषि जैविक विविधतामा पर्ने अन्न, घाँसे बाली, पशुपन्छी, जलीय कीट र सूक्ष्म जीवाणु जन्य आनुवांशिक स्रोत जोगाउन पनि रैथाने जात संरक्षण गर्नुपर्ने देखिन्छ । पछिल्लो समयमा किसानहरु उन्नत जातका खेती तर्फ बढी आकर्षण भएकाले पर्यावरण...

स्वास्थ्य मन्त्रालयद्वारा एक महिने निःशुल्क रोग परीक्षण अभियान सञ्चालनमा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि एक महिने निःशुल्क परीक्षण अभियान सञ्चालन गर्ने भएको छ । फागुन १ गतेबाट सञ्चालन हुने यस अभियानमा करिब एक करोड मानिसहरूको निःशुल्क रोग परीक्षण गर्ने लक्ष्य लिएको मन...