जेनजी पुस्ताको आन्दोलनमा घुसपेठ हुँदा ठूलो जनधनको क्षति

काठमाडौं । जेनजी पुस्ताहरुले गरेको आन्दोलनमा राजनितिक घुसपेठ हुँदा देशले ठूलो क्षति व्यहार्नु परेको छ । जेनजी पुस्ताहरुले माइतीघर मण्डलामा भेलाभएर सरकारको बिरोध गरिरहेका थिए । तर, केही लठैटहरुको भिडले एक्कासी बानेश्वरको संसद भवनमा पुगेर तोडफोड र ...

जेनजी पुस्ता सोमबार सडकमा उत्रिँदै

काठमाडौं । जेनजी पुस्ताले सोमबार गर्ने प्रदर्शन अहिले सामाजिक सञ्जालमा चर्चामा रहेको छ । सामाजिक सञ्जालमा भ्रष्टाचार, असमानता र सत्ताको दुरुपयोगविरुद्ध जेनजी पुस्ताले आन्दोलनको घोषणा गरेका छन् । सोमबार सेप्टेम्बर ८ मा काठमाडौंको माइतीघर मण्डलामा ...

फेरी स्थगित भयो मिसन एक्सियम–४, शुभांशु शुक्ला अब अन्तरिक्षमा जाने दोस्रो भारतीय

काठमाडौं ।  भारतीय अन्तरिक्ष यात्री शुभांशु शुक्ला सहित चार अन्तरिक्ष यात्रीहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा लैजाने मिसन एक्सियम–४ फेरि स्थगित गरिएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले एक्सियम–४ मिसनको प्रक्षेपणको अर...

बेलायत र अष्ट्रेलियासँग गरिएको पनडुब्बी सम्झौताको समीक्षा गर्दै अमेरिका

काठमाडौं । अमेरिकाले बेलायत र अष्ट्रेलियासँग गरिएको पनडुब्बी सम्झौताको समीक्षा गर्न थालेको छ । अमेरिकाले यो सुरक्षा सम्झौता आफ्नो ‘अमेरिका फर्स्ट’ एजेन्डा अनुसार हुनुपर्छ भन्दै सम्झौताको समीक्षा शुरु गरेको बताइएको छ । यो त्रिपक्षीय सम्झौतालाई चीनक...

ट्रम्पले ल्याएको विधेयकको कडा आलोचनामा उत्रिए मस्क

काठमाडौं । अर्बपति एलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर र खर्च विधेयकको कडा आलोचना गरेका छन् । उनले यसलाई ‘घृणित’ भात भनेका छैनन् संसदमा यस विधेयकमा मतदान गर्ने सांसदहरुलाई पनि निशाना बनाएका छन् । यो कानून केहि दिन अघि अमेरिकी संसदको ...

१३ जना नेपाली कुबेतमा अलपत्र श्रममन्त्री बेखबर

काठमाडौं । रोजीरोटीको लागि आम नेपालीहरुलाई म्यानपावर कम्पनीदेखि विभिन्न विचौलियाहरुले फ्रि–भिसा, फ्रि–टिकट भन्ने नारा दिएर अधिकांश नेपालीहरुलाई विभिन्न भू–भागबाट नेपालीहरुलाई भिजिट भिसा र ओर्कीङ्ग भिषामा खाडीको ५० डिग्री तापक्रमसँगै अन्य देशमा पु¥याए...

शान्ति कायम राख्न र संयमता अपनाउन भारत र पाकिस्तानलाई चीनको अपिल

काठमाडौं । भारतले पाकिस्तानमाथि गरेको हवाई आक्रमणप्रति चीनले प्रतिक्रिया दिँदै ‘खेदजनक’ भनेको छ । भारत र पाकिस्तानबीच बढ्दो तनावको बारेमा सोधिएको प्रश्नको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले वर्तमान अवस्थाप्रति ‘चिन्तित’ रहेको बताए । चिनिय...

नेपालले नदेखेको मुलुकको पर्यटकीय सम्भावना

नेपाल प्रकृतिको वरदान हो । प्राकृतिक रुपले नेपालको भौगोलिक विशेषता अथाह छ । तर यो प्राकृतिक स्रोतहरुको उपयोग हुन सकेको छैन । नेपालको प्राकृतिक र भौगोलिक अवस्थालाई हेर्ने हो भने नेपाल विश्वकै सबैभन्दा बढी पर्यटकीय सम्भावना भएको मुलुकहरु मध्ये एक हो । ...

स्याउ बगैँचा व्यवस्थापनको चटारो

काठमाडौं । मुस्ताङका कृषकलाई हिजोआजा स्याउ बगैँचा व्यवस्थापनको चटारो छ । मुस्ताङको प्रमुख निकासीयोग्य कृषिउपज स्याउ हो । दाना टिपेर पात झरेर रित्ता बनेका स्याउका बोटबाट अनावश्यक हाँगा हटाउने, जरामा मल राख्ने, गोडमेल र सिँचाइ गर्ने काममा कृषक जुटेक...

सरकारको यो हावादारी कि वास्तविक योजना ?

काठमाडौं । गत जेठ १० गते राष्ट्रपतिमार्फत सरकारले पेश गरेको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा बन्द रहेका उद्योगहरु पूर्ण सञ्चालन गर्ने योजना समावेश गरिएको छ । २०४७ सालमा पञ्चायत व्यवस्था विघटन भएर बहुदलीय व्यवस्था स्थापना भएसँगै निर...