एकीकृत योजनाको अभावमा सडक बनाउनेबित्तिकै भत्काउने काम हुँदा सडकको आयु लामो नभएको हो

  हाम्रो देश नेपालमा सडक व्यवस्थित नहुँदा पानी पर्दा हिलो र घाम लाग्दा धुलो उड्नु समस्या सामान्यझँै बनेको छ । व्यवस्थित हुनुपर्ने सडक खाल्डाखुल्डीको कारण समस्या बनेको छ । सडक निर्माण गर्दा ढल, खानेपानी, विद्युत्, टेलिकमलगायत निकायहरुसँग पर्या...

कोभिडलाई पराजित गर्न एकजुट हुन आवश्यक

नोबेल कोभिड–१९ ले विश्वलाई नै तहसनहस बनाएको छ । तर, यस्तो महामारीले पनि उत्पादनमा ध्यान दिने मुलुकलाई भने खासै असर पु¥याएको छैन । अहिले हेर्ने हो भने भारतमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गर्दा पनि त्यहाँ यस्ले खासै असर पु¥याएको छैन । तर, नेपालजस्...

व्यक्तिगतभन्दा संस्थागत लगानी बढाएर पुँजी बजारलाई स्थायित्व बनाउने मेरो लक्ष्य छ

  भीष्मराज ढुंगाना चिनाइराख्नु पर्ने नाम होइन । नेपाल सरकारको मन्त्रिपरिषद्को २२ पुसमा सम्पन्न बैठकले ढुंगानालाई पुँजी बजारको नियामक धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय ग¥यो । ३५ वर्षको बैंकिङ अनुभव भएका ढुंगाना अहिले पनि बोर्डको ...

उडिसा भ्रमण संस्मरण (३)

अघिल्ला दुई शृंखलामा भारतको उडिसा भ्रमणका विभिन्न सन्दर्भ चर्चा गरिएको थियो । यस भागमा भने उडिसा पुरीबाट कोलकता अनि काठमाडौं फर्कँदाका संस्मरणहरु समावेश गरिएको छ । खासगरी कोलकताको स्पेस थिएटर मेरो मानसपटलमा अहिले पनि ताजै रहेको छ । उडिसामा रहँदासम्म ...

नाममा सरकारको झेली

कमलराज राई नामको विषयलाई लिएर अहिले ठूलो हंगामा मच्चिएको छ । सरकारले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ शब्दको सट्टा ‘नेपाल’ मात्र लेख्ने निर्णय गरेपछि यसले ठूलो हंगामा मच्चिएको हो । अहिले मुलुकमा नाममाथि विवाद आउनु अत्यन्तै दुर्भाग्य भएको छ । नेता...

निःशुल्क कोरोनाको परीक्षण र उपचार हाम्रो अधिकार

नेपालको संविधान, ०७२ ले महामारी रोगको उपचार सरकारले निःशुल्क गर्नु गराउनु पर्ने व्यवस्था गरेको छ । उक्त संविधानको बाध्यकारी व्यवस्था अनुसार नै हाल सत्तामा भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकारले कोरोना महामारीले पीडित नेपाली जनताको निःशुल्क उ...

ट्रमको घमण्डबाट नेपाली नेताले पाठ सिक्ने कि ?

रामचन्द्र बस्नेत राजनीति गर्नेले राष्ट्र निर्माणको खाका कोर्नु पर्छ । पार्टीको आदर्श सिद्धान्तलाई बचाउने नेताहरुले हो । नेपाली जनताको ठूलो अपेक्षा र आमूल परिवर्तनको खाका ल्याउन लाग्नु पर्छ । दलहरु राणा शासन कालको निरंकुशताका बेला कमजोर पक्षले नाम जे...

नेपाली जनतालाई कोरोनाको चेतना भया

काठमाडौं । विश्वभरी कोरोना महामारीबाट ५ करोडभन्दा बढी संक्रमित भएका छन् भने मृत्यु हुनेका संख्या १२ लाखभन्दा माथि रहेका छन् । नेपालमा पनि कोरोनाको संक्रमितको संख्या २ लाखभन्दा बढी भइसकेको अवस्था छ । निको हुनेको संख्या १ लाख ६० हजारभन्दा बढी रहेका छन्...

बिमाका हाकिमको धोती टोपी खोलिँदै

कृष्णबहादुर महरा अर्थमन्त्री हुँदा टपक्क टिपेर बिमा समितिका हाकिम बनाएका चिरञ्जीवि चापागार्इँविरुद्ध २ करोड हिनामिनाको उजुरी परेको छ । नियुक्ती भएका अध्यक्षलाई दुई दिनमै हटाएर महरा अर्थमन्त्री हुँदा चिरञ्जीबी चापागाईंलाई अध्यक्ष बनाइएको थियो । उनै च...

कोरोनाका कारण महाधिवेशन प्रभावित हुने सम्भावना छ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४औँ महाधिवेशन आगामी फागुनका लागि तोकिएको छ । तर बढ्दो आन्तरिक किचलोका कारण निर्धारित मितिमै महाधिवेशन हुन गाह्रो देखिएको छ । संस्थापन र इतरपक्षबीच द्वन्द्व बढिरहेका बेला महाधिवेशनलाई केन्द्रमा राखेर तामाकोशी सन...