सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले अजा डायनास्टीमा १० प्रतिशतसम्म छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र अजा डायनास्टी प्रालिबीच सहकार्यका लागि सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल ...

लुम्बिनी बिकास बैंकको ऋणपत्रको निष्कासन तथा बिक्री जेठ १६ गतेदेखि खुल्ने

काठमाडौं। लुम्बिनी बिकास बैंकको ऋणपत्रको निष्कासन तथा बिक्री जेठ १६ गतेदेखि खुल्ने भएको छ। बैंकले ११५ एलबीएल डिबेञ्चरको बिक्री खुलाउने भएको हो। उक्त ऋणत्र १ अर्बको छ। बैंकले प्रति कित्ता १ हजार मूल्यका दरले १० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको ह...

अरुण भ्याली हाइड्रोपावरले पायो हकप्रद निष्काशन गर्ने अनुमति

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई हकप्रद शेयर निष्काशन अनुमति पाएको छ । कम्पनीले विद्युत नियमन आयोगबाट शत प्रतिशत हकप्रद निष्काशन गर्न पूर्व स्वीकृति प्रदान गरेको हो । कम्पनी सञ्चालक समितिको बैशाख ६ गते बसेको बैठकले हकप्रद शेयर ...

आज सुनको मुल्य ८०० रुपैयाँले वृद्धि

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर कारोबार भएको हो । यस दिन छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएको महासंघले जना...

प्रभु इन्स्योरेन्सको पाँचौँ वार्षिक साधारणसभा जेठ २६ गते हुने

काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा यही जेठ २६ गते गर्ने भएको छ । कम्पनीले केहि दिन अघि निकालेको सुचना संशोधन गर्दै आज एक सूचना प्रकाशित गर्दै आफ्नो वार्षिक साधारणसभाको सूचनामा संशोधन गरेको छ । कम्पनीले यसअघ...

धितोपत्र बोर्डमा अध्यक्ष धमलाको हमला

काठमाडौं । नेपाल सरकारले अर्थतन्त्रलाई मजबुद बनाउने र पुँजी वृद्धि गर्ने उद्देश्यले २०५० साल जेठ २५ गते नेपाल धितोपत्र बोर्डको स्थापना गरेको थियो । राष्ट्रिय बचत, लगानी एवं अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्दै अर्थतन्त्रको पुँजी लागतमा कमी नआसोस र ...

राष्ट्रबैंकलाई नटेर्ने घरानीया नबिल बैंक

काठमाडौं । व्यापारीहरुले कानुन मिचिरहेका छन्,के हेर्दछ वालुवाटारस्थित नेपाल राष्ट्र बैंक ? के राज्यको नीति जो होचो उसैको मुखमा मात्र घोचो गर्ने हो ? होइन भने किन ‘ठूलालाई चैन, सानालाई ऐन लाग्दछ ?’ यो प्रंसग हो,नविल बैंकको । डलरे अर्वपतिको बैंकले यस्त...

राष्ट्रबैंकको गभर्नरको छोराको भिजा अस्वीकृत

काठमाडौं । सुन्दै लाजमर्दाे कुरा । हाइप्रोफाइल गभर्नरको छोराको भिषा रिजेक्ट भयो । रिजेक्ट हुने कारण सुन्दा झनै लाजलाग्छ । तर करमा तर मार्न पल्किएका अधिकारीहरुलाई यस्ता कुराले छोए पो ! गभर्नर सम्मानीत उच्च पद । तिनै गभर्नरले कर छली गरेको गम्भीर खुल...

अर्थतन्त्र जोगाउन नसकेको अस्थिर राजनीति

कुनै पनि मुलुकको अर्थतन्त्र दिशानिर्देश गर्न र सञ्चालन गर्नका लागि राजनीतिक नेतृत्व स्थिर हुनुपर्दछ । अस्थिर राजनीतिले स्वार्थ सिर्जना गर्छ र स्वार्थले भ्रष्टाचार र बेथितिलाई प्रश्रय दिन्छ । यो प्रवृत्ति अहिले नेपालको राजनीतिमा देखिएको छ । २०६२÷६३ ले...

नक्कली नोटको कारोबार गर्नेलाई प्रहरी र राष्ट्र बैंकको सुनपानी

काठमाडौं । गम्भीर अपराध मानिन्छ,नक्कली नोटको कारोवार । यही कारोवारमा संग्लन रहेका दुई सरकारी अधिकृतलाई सुनपानी छर्कन अहिले नेपाल राष्ट्र बैंक,प्रहरीदेखि चलचित्र विकास वोर्ड सम्म लागि परेको छ । महिना दिन अघि भएको नक्कली नोट कारोवार बल्झदा अहिले एउटा न...