एनसेल र नेपाल टेलिकममा बिचौलियाको बिगविगी

काठमाडौं । दूरसञ्चार र सरकारबीच टेरामक्स प्रणाली लागु गर्ने विषयलाई लिएर वाकयुद्ध चलिरहँदा एनसेल कम्पनीले पनि ‘होस्टेमाथि हैसे’ गर्दै टेरामक्स लागु नगर्नको लागि न्वारनदेखिको बल निकालेर लागेको छ । एनसेल कम्पनीले टेरामक्स लागु गर्न नदिन विभिन्न शक्तिके...

सुनको मुल्यमा नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा साताको तेस्रो कारोबारको दिन मंगलबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। नेपाल सुन चाँदी ब्यावसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैय...

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको आईपीओ भर्ने आज मंसिर १२ गते मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर ८ गतेबाट सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आज बैंकिङ्ग समयसम्म आवेदन लिन सकिनेछ । सीडीएसीका अनुसार सोमबार साँझ ५ बजेसम्ममा कम्पनीको आ...

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले भोलि मंसिर १३ गते बुक क्लोज गर्दैछ । यसको अर्थ आज मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले बैंकले वितरण गर...

२५ लाखभन्दा कमको हायरपर्चेज लोनमा पान नम्बर नचाहिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु. २५ लाख वा सोभन्दा कम हायर पर्चेज लोन लिनका लागि स्थायी लेखा नम्बर(प्यान) अनिवार्य नहुने व्यवस्था संशोधन गरेको छ । राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था २०७० ल...

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सिद्धार्थ बैंकको बाइसौं वार्षिक साधारण सम्पन्न भएको छ । बैंकको सभा मंगलबार बालुवाटार स्थित आम्रपाली बैंङक्वेटमा बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ ला...

विवाहको सिजन सुरु भएसँगै सुनचाँदीको मूल्य आमासियो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ५ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ५०० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजा...

नेपाल बैंकको कार्यकारी अधिकृत बन्न १९ जनाको भिडन्त

काठमाडौं । नेपाल बैंकका कायम मुकायम सीईओ समता पन्त, चिफ क्रेडिट अफिसर लक्ष्मण पौडेल र जोखिम व्यवस्थापन विभाग प्रमुख सुन्दर पन्थी सहित १९ जनाले नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न आवेदन दिएका छन । त्यसैगरि नेपाल बैंककै दुई जना पूर्वकर्...

लगानीमैत्री अर्थतन्त्रको विकास किन हुन सकेन ?

जब अर्थतन्त्रका विविध क्षेत्रहरुमा लगानी हुन सक्दैन, तब राज्यले राजश्व आम्दानी पनि गर्न सक्दैन । अर्थतन्त्र चलायमान हुनका लागि लगानी र प्रतिफलको प्रतिक्रिया भइरहनुपर्दछ । लगानी हुन नसकेमा उद्योग, कलकारखाना तथा उद्यमहरु चलायमान हुन सक्दैनन् । यी आर्थि...

ग्लोबल आईएमई बैंकले मंसिर २८ गतेका लागि बोलायो साधारणसभा

काठमाडौं । ग्लोबल आईएमई बैंकले मंसिर २८ गतेका लागि सााधारणसभा बोलाएको छ । गत आर्थिक वर्षको नाफाबाट वितरण हुने लाभांश तथा वित्तीय विवरण पारित गर्न बैंकले साधारणसभा बोलाएको हो । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने साधारणसभाले घोषित चुक्ता पुँजीको...