काठमाडौं महानगरका सामुदायिक विद्यालयबाट एसईई परीक्षामा सहभागी विद्यार्थीमध्ये १७ जनाको ४ जीपीए प्राप्त
काठमाडौं। काठमाडौं महानगरका सामुदायिक विद्यालयबाट २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा सहभागी विद्यार्थीमध्ये सात सय ८९ जना विद्यार्थीले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका छन् ।
यसमा १७ जनाले ४ जीपीए पाएका छन् । यो गएको वर्षभन्दा ४४.७७ प्...

