आमा शिक्षित भए परिवार,समाज र राष्ट्रकै समग्र विकासमा योगदान पुग्ने विश्वासमा दलित छात्रा लक्षित योजना

काठमाडौं । धनगढी उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षामा उपमहानगरवासीलाई आगामी आर्थिक वर्षदेखि शिक्षा क्षेत्रमा विभिन्न महत्वाकांक्षी कार्यक्रम लागू गर्ने भएको छ। विद्यालय तह कक्षा ८ देखि १० सम्म ‘दलित अभियन्ता जुठे दमाइ छात्रवृत्...

एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी, शिक्षक आन्दोलनका कारण नतिजा सार्वजनिक मिति पनि पछि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी रहको छ । नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो । तर गत २० चैतदेखि २९ दिन शिक्षकहरूले आन्दोलन गरेकाले उ...

युवा अवस्थाका मानिसमा बर्नआउटको समस्या बढ्दो

मानिसमा आफु अरुभन्दा कसरी अगाडि बढ्ने वितृष्णा बढेसँगै आफ्नो मानसिक, शारिरीक, स्वास्थ्यप्रति गम्भीर रुपमा चासो दिएको नदेखिँदा अहिलेको मानिसमा बर्नआउटको समस्या बढ्दो रुपमा रहेको छ । बर्नआउट सामान्य भाषामा भन्नुपर्दा भावनात्मक, शारीरिक र मानसिक थकान हो...

औषधिको कमिसनको जालमा मन्त्रीदेखि चिकित्सकसम्म

काठमाडौं । आमनागरिकलाई स्वस्थ बनाउनुपर्ने दायित्व स्वास्थ्य क्षेत्रको हो । तर, स्वास्थ्य क्षेत्र नै कमिसनको दलदलमा फसेपछि कस्तो अवस्था हुन्छ भन्ने कुरा हेर्नुपरे नेपालको स्वास्थ्य सेवा हेरे पुग्छ । त्यहाँ कमिसन बाहेक कुनै पनि काम हुँदैन । विरामी बोक्...

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणको लागि नयाँ मापदण्ड जारी

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ मापदण्ड जारी गरेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा लापरबाही हुने गरेको गुनासोपछि मन्त्रालयले स्वास...

बजेटको अभावले भवन निर्माणको काम अधुरो, दुई कोठे भवन निर्माण थालिएकोमा रकम अपर्याप्त

काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका ढकेरीस्थित गणेश माध्यमिक विद्यालयको निर्माणाधीन भवन पर्याप्त बजेट नहुँदा अधुरो छाडिएको छ । लुम्बिनी प्रदेश सरकारको २० लाखको लागतमा दुई कोठे भवन निर्माण थालिएकोमा रकम अपर्याप्तताका कारण अधुरै रहेको विद्या...

गुणस्तरहिन दुधजन्य पदार्थ विक्रिवितरण हुँदा जनस्वास्थ्यमा असर

काठमाडौं । बजारमा उद्योगी, व्यापारीहरुले अखाद्य वस्तुलाई मिसावट गरी बिक्री वितरणको लागि बजारमा पठाउने गरेका छन् । सोहि अखाद्य वस्तुहरु उपभोक्ताले प्रयोग गर्न महङ्गो मूल्य तिर्नपर्ने बाध्यता छ । उद्योग तथा वार्णिज्य आपूर्तिमन्त्री जुन पार्टीबाट बने ता...

विद्यार्थी कम भएपछि पाँचवटा सामुदायिक विद्यालय समायोजन

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिकाका पाँच विद्यालय समायोजन गरिएको छ । विद्यार्थी सङ्ख्या न्यून भएपछि नगर शिक्षा समितिले वालिङ– २ कसेदीको चक्रदेवी आधारभूत विद्यालय, वालिङ– ६ को वनपाला आधारभूत विद्यालय, वालिङ– ७ को विद्याज्योति आधारभूत विद्यालय, ...

अख्तियारको नजर परेकोले राप्ती नगरपालिकाले ७२ जना दैनिक ज्यालादारी कर्मचारी हटायो

काठमाडौं । राप्ती नगरपालिकाले अख्तियारको नजर परेकोले ७२ जना दैनिक ज्यालादारी कर्मचारीलाई हटाएको छ । नगरपालिकाले जारी सूचनामा आन्तरिक आम्दानीको सुनिश्चितता नभएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत प्रश्न उठाएकोले आजदेखि लागू हुनेगरी चारजना च...

सरकारी फार्मेसीमा बिरामीको प्रत्यारोपण तथा उपचारमा आवश्यक सामग्री व्यवस्था गर्न परिपत्र,नयाँ आर्थिक वर्षबाट लागू गर्ने

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका बिरामीको प्रत्यारोपण तथा उपचारमा आवश्यक सामग्री सरकारी अस्पतालकै फार्मेसीमा व्यवस्था गर्न परिपत्र गरेको छ । अस्पतालका फार्मेसीमा उपलब्ध नहुँदा अस्पतालमै निजी व्यवसायीले महँ...