कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गर्न स्वास्थ्यमन्त्री पौडेलको आन्तरिक तयारी

काठमाडौं । सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आन्तरिक तयारी थालेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट दुवैले राष्ट्रसेवक र सङ्गठित ...

निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याइने

काठमाडौं । श्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरु आगामी साउन महिनाबाटै सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तयारी अघि बढाएका छन् । निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेका तथा पूर्ण क्षमतामा चल्न नसके...

विभिन्न पदका लागि त्रिवि सेवा आयोगद्वारा दरखास्त आह्वान

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । प्राध्यापक र सहप्राध्यापक पदका लागि आन्तरिक तथा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो । आवेदन योग्यता पुगेका व्यक्तिहरूले विभिन्न पदमा ...

अछाममा जंगली च्याउ खादा तीन जना बालबालिका बिरामी

काठमाडौं । अछाममा जंगली च्याउ खादा तीन जना बालबालिका बिरामी परेका छन्। घर नजिकैको जङ्गलमा खेल्ने क्रममा उनीहरूले विषालु च्याउ खाएर बिरामी परेका हुन् । बिरामी पर्नेमा तारा भण्डारीका दुई वर्षीय छोरा युवराज भण्डारी, चार वर्षीया छोरी रितिका भण्डारी र ...

ज्ञानेन्द्र शाहीको प्रधानमन्त्री ओलीलाई पाँचवटा मुद्दामा नवीन सम्झौताको अपिल

काठमाडौं । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँचवटा मुद्दामा नवीन सम्झौता गर्न अपिल गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै शाहीले पाँचवटा मुद्दामा नवीन सम्झौता गर्न अपिल गरेका हुन् । उनले सामाजिक सञ्जालमा ‘जनताबाट...

विश्वको नजरमा नेपालको शिक्षा क्षेत्र कमजोर बन्दै

काठमाडौं । समय अनुसार गाँस, बाँस र कपासमा मात्रै सिमित छैन आवश्यकता अनुसार शिक्षा, स्वास्थ्य पनि आजको लागि अति नै आवश्यक भैसकेको छ । कुनै राष्ट्र विकसीत छ, छैन नाप्ने शुत्र पनि त्यस देशको नागरिकले कति, कस्तो कुन स्तरसम्मको शिक्षा आर्जन गरिरहेका छन् भ...

भारतमा कोरोना भाइरसको चारवटा नयाँ भेरियन्ट पत्ता लाग्यो, मृत्यु हुनेको संख्या १२

काठमाडौं । भारतमा पछिल्लो समय कोरोना भाइरसको चारवटा नयाँ भेरियन्ट पत्ता लागेको छ । भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का निर्देशक डा.राजीव बहलका अनुसार हालसम्म भारतमा एलएफ.सेभेन, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ गरी चार नयाँ कोरोना भेरियन्ट ...

विश्वभर स्तन र पाठेघर क्यान्सरको जोखिममा

सरिता सिकर्मी नेपालमा महिलामा हुने स्तन र पाठेघर मुख क्यान्सरको उच्च जोखिम रहेको छ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार नेपालमा स्तन क्यान्सर दोस्रो प्रमुख क्यान्सरको रुपमा रहेको छ,भने पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा छ । नेपालमा धेर...

चेपाङ समुदायको विद्यार्थीले ल्याए कक्षा आठमा उत्कृष्ट नतिजा, कान्देश्वरीविद्यालयले अध्यापन शुरु गरेको वर्षमै सतप्रतिशत नतिजा हासिल

काठमाडौं । चेपाङ समुदायका बालबालिकाले पछिल्लो समय उत्कृष्ट नतिजा हाँसिल गरेका छन् । चेपाङ बालबालिका मात्रै अध्ययनरत चितवनको राप्ती नगरपालिका–१३ स्थित कान्देश्वरी आधारभूत विद्यालयले यस वर्षको कक्षा ८ मा अध्यापन शुरु गरेको पहिलो वर्षमा नै विद्यालय उ...

निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार भन्दा बढीको रगत परीक्षण,अविवाहित महिलामा १८ प्रतिशत सिकलसेल पुष्टि

काठमाडौं । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट थारू समुदायका एक हजार ८४२ जनाको रगत परीक्षण गरेको छ । सिकलसेल एनिमिया तथा थालेसिमिया रोग पहिचान तथा निदान गर्ने उद्देश्यले आयोजना गरिएको निःशुल्क स्वास्थ्य श...