माग पूरा नभएसम्म एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने आन्दोलनरत शिक्षको निणर्य

काठमाडौं । शिक्षकहरुले आफ्नो माग पूरा नभएसम्म माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण नगर्ने निर्णय गरेका छन् । नेपाल महासंघले शिक्षकहरूलाई २० चैतदेखि काठमाडौंमा शैक्षिक सडक आन्दोलनमा सहभागी हुन निर्देशन दिँदै एसईई लगायतका कुनै पन...

निमावि तहको शिक्षक पदका लागि ६ सय भन्दा बढी आवेदनको माग

काठमाडौं । शिक्षक सेवा आयोगले विभिन्न विषयका लागि ६ सय ८६ कोटामा निमावि तहको शिक्षक पदको लागि आवेदन खुला गरेको छ । सामुदायिक विद्यालयको निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न...

चितवनमा क्षयरोगीको सङ्ख्यामा वृद्वि

काठमाडौं । चितवनमा गत वर्षको तुलनामा यो वर्ष क्षयरोगीको सङ्ख्या बढेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षको फागुनसम्ममा जिल्लामा भेटिएका पाँच सय आठ जना क्षयरोगीमध्ये दुई सय ८९ जना भरतपुर महानगरका छन् । रत्ननगर नगरपालि...

त्रिचन्द्रमा स्ववियु चुनाव पुनः स्थगित

काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा पुनःस्ववियु चुनाव स्थगित भएको छ । ५ चैतमा चुनाव हुन नसकेपछि १३ गतेका लागि तोकिएको निर्वाचन विद्यार्थीको तालाबन्दीका कारण स्थगित गरिएको हो । मतदानका लागि वातावरण सहज नदेखिएको र केही विद्यार्थीले क्याम्पसक...

छिमेकी मुलुकका आँखाका बिरामी उपचार गर्न नेपालमा

काठमाडौं । भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित २८ आँखा अस्पताल, दुई सय २४ आँखा उपचार केन्द्रमा विदेशी बिरामी उपचारार्थ आएका हुन् । सन् २०२४ मा सङ्घको सञ्जालमार्फत ...

विद्यार्थी, शिक्षक, कर्मचारीमैत्री शिक्षा ऐन जारीको माग गर्दै अनशनमा शिक्षक

काठमाडौं । शिक्षकहरू शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा अनशनमा बसेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरू सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा अनशनमा बसेका हुन् । चरणबद्ध आन्दोलन घोषणा गरेको महासंघले १५ चैतसम्म अनशनमा ...

विश्व क्षयरोग दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम गरेर नेपालमा पनि मनाइँदै

काठमाडौं । हरेक बर्ष मार्च २४ तारिखका दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ। क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ। दिवसको यस...

संसदमा स्वास्थ्य बीमासम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत

काठमाडौं । प्रतिनिधि सभामा स्वास्थ्य बीमा र विपन्न नागरिकको औषधोपचारसम्बन्धी उपचार कोषलगायतको व्यवस्थापन गर्नुपर्ने मागसहित कांग्रेस सांसद डा.सुनिल शर्माले सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गरेका छन् । सांसद शर्माले ‘सबै नागरिकको लागि राष्ट्रव...

धुम्रपान र मध्यपानले स्वास्थ्यमा जटिल समस्या

काठमाडौं । अधिकांश नेपालीहरु कुलतमा फस्दै गइरहेका छन् । चाहे युवायुवती हुन् वा चाहे बुढाबुढी नै किन नहुन् धुम्रपान र मध्यपानको सेवन गर्नेहरुको प्रतिस्पर्धा चलिरहेको छ । नेपाली बजारमा खासगरी नक्कली मदीराहरु बिक्रि बितरण भई रहेको छ । नक्कली मदिराको कार...

एसइईमा पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ। परीक्षा नियन्त्रण कार्यालयले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानका...