आज विश्व ‘अटिजम’ जागरुकता दिवस,नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज विश्व ‘अटिजम’ जागरुकता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो । अटिजम भएका व्यक्तिको मानवअधिकार, मौलिक स्वतन्त्रताको उपभोग सुनिश्चित गर्न समाजक...

सरकारको स्वास्थ्य बीमा कार्यक्रम ‘माछो माछो, भ्यागुतो’

काठमाडौं । तत्कालीन अवस्थामा तिनै तहको सरकारले आमसर्वसाधारणलाई स्वास्थ्य बीमा अनिवार्य गर्ने अधारणा ल्याएको थियो । स्वास्थ्य बीचमा गर्नको लागि सरकारले बजेट पनि बिनियोजन गरेको थियो । तत्कालीन सरकारले स्वास्थ्य बीमा सर्वसाधारणको लागि अनिवार्य जस्तै बना...

लागूऔषध दुव्र्यसनमा युवाको बढ्दो जमात

काठमाडौं । नेपाल एकपछि अर्को गर्दै लागुपदार्थको ट्रन्जिट मात्रै बनेको छैन प्रयोगकर्ताको संख्या पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ । देशमा कालो बजारी, भ्रष्टाचार, बेरोजगारीको दरसँगै लागु औषधमा फस्ने १६ देखि २८ वर्ष उमेर समूह रहेका युवा जमात पनि ठूलो मात...

मध्यपश्चिम विश्वविद्यालयमा मतदान साँझ पाँच बजेसम्म हुने

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय (एमयू)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । मतदानका साँझ ५ बजेसम्म हुनेछ । तर, आन्तरिक तयारीमा ढिलाइ हुँदा मतदान तोकियको समयभन्दा ढेर घण्टा ढिला भएको छ । ६ वर्ष प...

त्रिविमा उपकुलपतिको कार्यकाल चार वर्षको हुँदा,१३ महिनामै दिए बरालले राजीनामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएको १३ महिनामै प्राडा केसरजंग बरालले राजीनामा दिएका छन् । त्रिवि स्रोतका अनुसार शुक्रबार उनले राजीनामा पत्र प्रधानमन्त्री कार्यालयमा पठाएका हुन ।गत २०८० फागुन १० मा तत्कालीन प्रधानमन्त्री एंव...

निःशुल्क स्वास्थ्य शिविरमा मुटु र मिर्गौला रोगका सात सय बिरामी लाभान्वित

काठमाडौं । पाल्पाको रामपुर नगरपालिकामा शनिबार सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा मुटु र मिर्गौला रोगका सात सय बिरामी लाभान्वित भएका छन् । रोटरी क्लब अफ रामपुर र रोट्रर्‍याक्ट क्लब सेन्ट्रलको आयोजना तथा रामपुर नगरपालिकाको संयोजनमा भएको बृहत् श...

एसईईको परीक्षा : शिक्षामा लगानी बालुवामा पानी

काठमाडौं । यही चैत ७ गतेदेखि देशैभरि एसईईको परीक्षा सुरु भएको छ । सो एसईई परीक्षामा ५ लाख १४ हजारभन्दा बढी विद्यार्थीहरु सहभागी भएका छन् । पाँच लाखमाथि परीक्षार्थी सहभागि भए तापनि पास कति हुने हुन् भन्ने एकिन छैन । तर, वर्षैपिच्छे राष्ट्रिय परीक्षा ब...

मातृशिशु मृत्युदर घटाउने अभियान पाल्पामा सुरु

काठमाडौं । पाल्पामा मातृ तथा शिशु मृत्युदर घटाउने अभियान सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बढ्दो मातृशिशु मृत्युदर घटाउन पाल्पाबाट अभियान सुरु गरेको हो । जिल्लामा जनचेतना अभाव, कमजोर आर्थिक अवस्थाका कारण मातृ मृत्युदर तथा...

१४ वटा शिक्षक संगठनद्वारा २० गतेदेखि काठमाडौंमा आन्दोलनको चेतावनी

काठमाडौं । शिक्षक संघ–संगठनले यही चैत २० गतेदेखि काठमाडौंमा वारपारको आन्दोलन गर्ने चेतावनी दिएका छन् । १४ वटा शिक्षकसंगठनका अध्यक्षहरूले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै यो आन्दोलनमा सहभागी हुन शिक्षक कर्मचारीलाई अपिलसमेत गरेका छन् । विगतमा भ...

विद्यार्थीको परीक्षा प्रभावित हुनेगरी कुनै गतिविधि नगर्न मन्त्रालयको आग्रह

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को साथै सबै कक्षाको वार्षिक परीक्षाको महिना चलिरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्रको अन्तिम महिनामा परीक्षा र नतिजा सार्वजनिक गर्ने भएकोले विद्यार्थीको परीक्षाको समयमा भइ रहेको आन...