शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलन थालेको ११ दिनदेखि शिक्षक सडकमा
काठमाडौं । शिक्षक-कर्मचारी मैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकले काठमाडौं केन्द्रित भएर सडक आन्दोलन थालेको ११ दिन भएको छ ।
एसईई सकिएको पर्सिपल्ट २० चैतमै शिक्षकहरू आन्दोलनमा उत्रिँदा उत्तरपुस्तिका परीक्षण सुरु हुन सकेको छैन । एसईईको नतिजा ...

