स्वास्थ्यमन्त्री निकम्मा बन्दा कर्मचारी ‘चेन अफ कमाण्ड’ बाहिर

काठमाडौं । सरकारी कर्मचारीहरुले ‘राजाको काम कहिले जाला घाम’ भनेझैं गरेर आलटालमा दिन बिताउने गरेका छन् । कतिपय कमाई हुने मालदार अड्डाका कर्मचारीहरु बिहान नौ बज्न नभ्याउँदै अफिस पुगेका हुन्छन् भने बेलुका अफिस समय बितिक्दा पनि ६, ७ बजेसम्म कार्यालयमै बस...

शिक्षक आन्दोलन “साँढेको जुधाई बाच्छाको मिचाई”

राजनीतिक दलहरु एकापसमा आफै चुक्दै गएपछि सर्वसाधारण जनताबाट एक्लिन थालेका छन् । दलहरुकै कारण देशमा भ्रष्टाचार, विकृति, विसंगति र अराजकता फस्टाउन थालेको सर्वसाधारणको आरोप छ । राजनीतिक दलका नेताहरुले राज्यमा परिवारवाद लाद्न थालेपछि सर्वसाधारणले त्यसको व...

देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं । सरकारले आगामी शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने भएको छ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई आगामी शनिबार र आइतबार स्वास्थ्य तथा ...

आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण सम्बन्धी ऐन कार्यान्वयनमा

काठमाडौं । आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण गर्न ऐन २०५५ कार्यान्वयनमा आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले लगेको प्रस्ताव वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकबाट पारित भएपछि २०८२ साउन १ गतेबाट लागु हुने गरी राजपत्रमा सूचना ...

शिक्षक आन्दोलनका कारण माइतीघर–बबरमहल सडक यातायात सेवा प्रभावित

काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरुले काठमाडौंमा प्रदर्शन जारी राखेका छन् । शिक्षकहरुले पूरै सडक ढाकेर प्रदर्शन गरिरहेका कारण माइतीघर–बबरमहल सडक यातायात सेवा प्रभावित भएको हो । प्रदर्शनमा सहभागीहरुले ‘शिक्षा ऐन जारी गर,...

शिक्षकको आन्दोलन नरोकिए १२ को परीक्षा प्रभावित हुने

काठमाडौं । कक्षा १२ को परीक्षा  ११ वैशाखदेखि सञ्चालन हुने भएको छ । शिक्षकहरूले परीक्षाको व्यवस्थापन र सञ्चालनमा सहभागी नहुने घोषणा गरेकाले परीक्षा अन्योलमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोडले शिक्षकहरूको आन्दोलन जारी रहेमा परीक्षा प्रभावित हुने ...

शिक्षकको आन्दोलनका कारण एसईई नतिजा प्रकाशनमा ढिलाई, १२ को परीक्षा पनि प्रभावित हुने

काठमाडौं । शिक्षक तथा कर्मचारीहरुको आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनमा ढिलाई हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार उत्तरपुस्तिकाहरु परीक्षण केन्द्रमा राखिएको छ , तर शिक्षकहरुको आन्दोलनका कारण उत्तरपुस्तिका...

हार्वर्ड विश्वविद्यालयको दुई अर्ब डलर ट्रम्प प्रशासनद्वारा रोक

काठमाडौं । ह्वाइट हाउसको मागहरूको सूची अस्वीकार गरेपछि ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई दिँदै आएको दुई अर्ब डलर बराबरको संघीय कोष रोकेको छ । आफ्नो नीति परिवर्तन गर्न ट्रम्प प्रशासनको दबाबलाई अस्वीकार गर्ने हार्वर्ड पहिलो अमेरिकी विश्वविद...

कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी हुन आन्दोलनरत शिक्षकद्वारा अस्वीकार

काठमाडौंमा । आन्दोलनरत नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा समेत सहभागी नहुने निर्णय गरेको छ । वैशाख ११ देखि सुरु हुने परीक्षामा शिक्षक, कर्मचारी कोही पनि सहभागी नहुने निर्णय गरिएको महासंघले जानकारी गराएको छ । शैक्षिक सत्र सुरु हुँद...

स्वास्थ्य बीमा बोर्ड यतानउता

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले नवौँ स्थापना दिवसको अवसर पारेर ४५ बुँदे श्वेतपत्र जारी गरेको छ । बोर्डले फागुन २४ गते एक पत्रकार सम्मेलनको आयोजना गरी उक्त स्वेतपत्र जारी गरेको हो । कार्यक्रम स्वास्थ्य बीमा बोर्डको कार्यालय बबरमहलमा सम्पन्न भएको थिय...