शिक्षक आन्दोलनमा पुगेका नेपाल र खनालविरुद्ध शिक्षकहरुको नाराबाजी,अपमानजनक शैलीमा फर्किन बाध्य
काठमाडौं । जारी शिक्षक आन्दोलनमा पुगेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालविरुद्ध नाराबाजी भएको छ ।
शिक्षकहरूले उनीहरूविरुद्ध नाराबाजी गरेपछि दुवै जना अपमानजनक शैलीमा फर्किन बाध्य भएका हुन् । आन्दोलनमा समर्थ...

