निजी मेडिकल कलेजले चिकित्सकलाई भत्ता नदिए सरकारी सेवाबाट बञ्चित गर्ने स्वास्थ्यमन्त्री पौडेलको चेतावनी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालयको आठौं तह सरह आवासीय चिकित्सकलाई भत्ता नदिए निजी मेडिकल कलेजहरुलाई मन्त्रालयबाट कुनैपनि सुविधा नदिने चेतावनी दिएका छन् ।
शुक्रबार मन्त्रालयमा चिकित्सक संघसँग उनीहरुका मागस...

