स्वास्थ्य बीमाको अनलाइन नवीकरण पेमेन्ट वालेट र आइपीएसबाट गर्न सकिने

काठमाडौं । स्वास्थ्य बीमाको नवीकरण पेमेन्ट वालेट र आइपीएसजस्ता सेवाप्रदायकबाट गर्न सकिने भएको छ । स्वास्थ्य बीमा बोर्डले हालै यस्तो व्यवस्थामार्फत् नागरिक एपमार्फत लिंक गरेर यसरी अनलाइन नवीकरणको व्यवस्था गरिएको हो । अब मोबाइलबाटै सजिलै नवीकरण गर्न...

विद्यालय शिक्षा विधेयकको प्रतिवेदन लेख्न दश दिनको म्याद थप

काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदन लेख्न दश दिनको समय थप गरिएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले प्रतिवेदन लेख्न उपसमिति संयोजक छविलाल विश्वकर्माले दश दिनको समय दिन बैठकमा प्रस्ताव राखे अनुसार समितिले पारित गरेको हो । गत ...

कस्मेटीक प्रयोग कर्ताहरु होसियार !

काठमाडौं । आधुनिक युगसँगै मानिसहरुको जिवनशैली, स्वास्थ्यमा पनि आधुनिकताले प्रवेश पाएको छ । यो सँगै आधुनिक जिवनशैलीमा सुन्दरताप्रतिको वर्चश्व पनि बढेको पाइन्छ । लिबिष्टक, पाउडर, क्रिम त अहिले सामान्य जस्तै भएको छ । मानिसमा ‘अरुभन्दा म के कम’भन्ने खालक...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा स्वास्थ्य बीमा अन्तर्गतका सेवा कटौती, प्रयोगशालामा सीमित परीक्षण सेवा

काठमाडौं । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आर्थिक संकट परेकोले स्वास्थ्य बीमा अन्तर्गतका सेवा कटौती गरेको छ । राष्ट्रिय बीमा बोर्डबाट रकम नपाउँदा आर्थिक संकट परेको भन्दै प्रतिष्ठानले आगामी जेठ १ गतेदेखि लागू हुने गरी बीमितह...

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. कार्की नियुक्त

काठमाडौं । नेपाल विश्वविद्यालयको उपकुलपतिमा वरिष्ठ चिकित्सक एवं पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उप–कुलपति डा.अर्जुन कार्की नियुक्त भएका छन् । नेपाल विश्वविद्यालय ऐन, २०८१ बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा नेपाल विश्वविद्यालयको...

निर्देशन बाहेक कार्यान्वयनको कुनै ठोस कदम नचालिएकोले चिकित्सकले आन्दोलन जारी राख्ने

काठमाडौं । आन्दोलनरत आवासीय चिकित्सकहरुले आन्दोलनलाई निरन्तरता दिने भएका छन् । शनिबार काठमाडौंमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र केही आवासीय चिकित्सकबीच छलफलपछि भएको चार बुँदे सहमति अस्वीकार गर्दै ‘स्वास्थ्यकर्मीका...

कक्षा १२ को परीक्षा आजदेखि शुरु, पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी

काठमाडौं । कक्षा १२ को परीक्षा देशभरका परीक्षा केन्द्रबाट एकैसाथ बिहान ८ बजेदेखि शुरु भएको छ । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि देशभर एक हजार पाँच सय ९० र जापानमा एक गरी कुल एक हजार पाँच सय ९१ परीक्षा केन्द्र निर्धारण गरेको छ । परी...

सरकारले निति तथा कार्यक्रम मार्फत् ल्याएको स्वास्थ्य नितिहरु विस्तृत रुपमा

काठमाडौं । सरकारले मस्तिष्क, मेरुदण्ड, मानसिक तथा स्नायु रोगको उपचारको लागि काठमाडौंमा एक अत्याधुनिक राष्ट्रिय न्युरोसाइन्सेज केन्द्र स्थापना गर्ने घोषणा गरेको छ । नीति तथा कार्यक्रम सार्वजनिक गदै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले मस्तिष्क, मेर...

शिक्षा विधेयक संसद्को यसै अधिवेशनबाट पारित हुने,स्नातकमाथिका विद्यार्थीलाई हप्ताको २० घण्टा न्यूनतम ज्याला

काठमाडौं । सरकारले शिक्षा विधेयक संसद्को यही अधिवेशनबाट पारित गर्ने भएको छ । शुक्रबार सङ्घीय संसद्का दुबै सदनमा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा विधेयक संसद्को यही अधिवेशनबाट पारित गर्ने ...

राष्ट्रिय शैक्षिक सुधार कार्यक्रममा सामुदायिक र निजी विद्यालयको पाठ्क्रम एकरुपता,स्पोर्ट्स स्कूल कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमका रूपमा ल्याएको छ । शुक्रबार सङ्घीय संसद्का दुबै सदनमा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति शैक्...