कमिसनको जालमा वीर अस्पताल, कसले गर्ने छानविन ?

काठमाडौं । यतिखेर काम चलाउ सरकार रहेको छ । सबै क्षेत्रतिर लथलिङ्ग भएको अवस्था छ । सरकार कहिले र कसको नेतृत्वमा बन्ने भन्ने अहिलेसम्म एकिन भएको छैन । यतिखेर सबैक्षेत्रमा अनियमितता, भ्रष्टाचार र व्यथितिको चाङ बढेको छ । खाद्यान्नलगायतका सामग्रीको बजार म...

सरकारी अस्पतालहरुमा अर्बौंको भ्रष्टाचार कसले गर्ने छानविन ?

काठमाडौं । नेपाल सरकारले अधिकांश नेपालीको लागि विभिन्न रोगको उपचार र औषधि निःशुल्क गर्ने भनी प्रचारवाजी गरे तापनि जनताले त्यो सुविधा पाएका छैनन् । तर, सरकारले भने जनस्वास्थ्यको क्षेत्रमा सामान्य रोगको लागि पनि करोडौं रकम खर्चने गरेको छ । त्यति मात्रै...

बोर्डिङ स्कूल र ठूला कलेजको दादागिरी कहिलेसम्म ?

काठमाडौं । गत २०७६ सालयता अधिकांश काठमाडौं उपत्यकादेखि सातवटै प्रदेशमा खोलिएका निजी बोर्डिङ स्कुलहरुले कोरोनाको कारण देखाएर कतिपय विद्यार्थीहरु अनलाइनमार्पmत पढाएर जाँच लिएका थिए । ती विद्यार्थीका अभिभावकहरुले आफ्ना छोराछोरीलाई नेट, बत्ती आर्थिक अवस्...

चीनमा पुनः कोरोना संक्रमण बढ्दै

बेइजिङ । कोभिडसम्बन्धी प्रतिबन्धहरु सहज गरिएपछि चीनमा कोरोना महामारी पुनः फैलिँदै गएको छ । कोरोना संक्रमण उच्च भएपछि देशको सबैभन्दा ठूलो सहर सांघाईमा अधिकांश विद्यालयहरु सोमबारदेखि बन्द गर्न आदेश दिइएको छ । विद्यालयहरुलाई अनलाइन कक्षा सञ्चालन गर्न...

स्वास्थ्य तथा सूचना सञ्चार केन्द्रमा डा. सुनिल केसीको ब्रम्हलूट

काठमाडौं । नेपाल सरकारले स्वास्थ्यको लागि भनेर सबैभन्दा बढी बजेट विनियोजन गरेको पाइन्छ । तर, अधिकांश सरकारी अस्पतालमा कतिपय बिरामीहरुले सर्वसुलभ र समयमा उपचार पाइरहेका छैनन् । कतिपय दूर्गम वस्तीहरुमा त परैजाओस् काठमाडौं उपत्यकाको घनावस्तीमा रहेका सरक...

अस्पतालमा एक्स–रे सेवा बन्द, सेवाग्राही मारमा

काठमाडौं । जिल्ला अस्पताल खोटाङमा सञ्चालित एक्स–रे सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन्। अस्पतालमा कार्यरत दुई जना रेडियोग्राफरमध्ये एक बुवाको उपचारका लागि भारत गएको र अर्का रेडियोग्राफर पारिवारिक समस्याका कारणले बिदामा बसेपछि एक्स–रे सेवा बन्द...

स्वास्थ्य बीमा गरेर पनि निःशुल्क स्वास्थ्य सेवा र औषधी नपाएको गुनासो

कञ्चनपुर। कञ्चनपुरको बेदकोट नगरपालिका–१ का चन्द्रदेव जोशी आफूले स्वास्थ्य बीमा गरेर पनि निःशुल्क स्वास्थ्य सेवा र औषधी नपाएको गुनासो गरेका छन् । उनी स्वास्थ्योपचारका लागि स्वास्थ्य बीमा गराएको कार्डसहित महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पुगे...

छथर जोरपाटी गाउँपालिकाले आफ्ना नागरिकलाई स्वास्थ्य बीमामा छुट दिने

धनकुटा । छथर जोरपाटी गाउँपालिकाले आफ्ना नागरिकलाई स्वास्थ्य जीवन बीमामा आवद्ध गराउन ५० प्रतिशत छुट दिने भएको छ । यसका लागि तिर्नुपर्ने रु तीन हजार पाँच सयमा पालिकाकाले बाँकी रकम पालिकाले तिरिदिने निर्णय गरेको छ । यसका लागि चालु आर्थिक वर्ष २०७९÷८०...

कर्मचारीको सम्पत्ति देखेर अख्तियार नै ट्वाँ

काठमाडौं । टंगालमा अवस्थित रातो घरले हरेक दिनजसो कोही न कोही कर्मचारी,राष्ट्रसेवक वा सार्वजनिक ओहदामा बसेका व्यक्तिहरु उपर मुद्धा चलाउँछ । त्यसमध्ये केहीविरुद्ध स्टिङ अप्रेसन नै गरिएका हुन्छन् । तै पनि अख्तियारले मुद्धा चलाएका भ्रष्टाचार मुद्धामध्ये ...

जोशीको स्वास्थ्य भएन सुधार, अवस्था चिन्ताजनक ः अस्पताल

काठमाडौँ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ । सो अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभई अवस्था चिन्ताजनक रहेको अस्पतालका निर्देशक प्रा. डा सुरज बज्...