त्रिभुवन विश्वविद्यालयमा देखा परेका समस्या समाधान गर्न शिक्षा मन्त्री पौडेललाई २९ बुँदे ज्ञापन पत्र

काठमाडौं । नेविसंघले त्रिभुवन विश्वविद्यालयमा देखा परेका समस्या समाधान गर्नलगायत विभिन्न शैक्षिक माग राखेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई २९ बुँदे ज्ञापत्र पत्र बुझाएको छ। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले आइतबार मन्त्री पौडेललाई...

विश्वमा कोरोना संक्रमितको संख्या ६० करोड, ६५ लाखको मृत्यु

काठमाडौं । विश्वमा हालसम्म ६० करोड ३८ लाख ९६ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको छ । वल्डोमिटर्सका अनुसार सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन् । हालसम्म अमेरिकाम ९ करोड ५८ लाख ८ हजार ३०४ जनामा कोरोना संक्रमण पुष्टी भ...

बन्दको बिहानै डिल्लीबजार स्वफटारिका कलेजमा तोडफोड

  काठमाडौं । काठमाडौंको डिल्लीबजारस्थित एक क्याम्पसमा तोडफोड भएको छ । आज बिहान ६ बजे डिल्लीबजारमा रहेको स्वफटारिका कलेजमा अज्ञात समूहले तोडफोड गरेको हो । मोटरसाइकमा आएका ४ जनाको समूहले कलेजको सिसामा ढुंगामुढा गरेर भागेको कलेजका कर्मचारीले ...

पित्तथैलीमा भएको पत्थरीको शल्यक्रियागर्दा बिरामीको दाँतै बेपत्ता, डा. भन्छन् : ‘अनावश्यक विषय बनाइयो

काठमाडौं । वीर अस्पतालमा पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गराउँदै गरेकी महिलाको तीनवटा दाँत भाचिएको विषय सामाजिक सञ्जालमा चर्चाको बिषय बनेको छ । उपचारमा संलग्न चिकित्सक तथा अस्पताल प्रशासनले भने वास्तविकता नबुझी यसलाई ‘इस्यू’ बनाइएको गुनासो गर...

एम्बुलेन्सको दुरुपयोग, ९० किलो गाँजा बरामद

काठमाडौं । लहान प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ । प्रहरीले गोप्य सूचनाको आधारमा को १ च ७५७७ नम्बरको एम्बुलेन्सलाई खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध ९० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको हो । ईलाका प्रहर...

कोरोना संक्रमणदर ३ गुणाले वृद्धि, आगामी साता चुनौतीपूर्ण

काठमाडौँ । साउन १ गते ४ प्रतिशतको हाराहारीमा रहेको कोरोना संक्रमणदर तीन गुणाले बढेको छ। बुधबार संक्रमणदर १३ प्रतिशत पुगेको छ। मंगलबार १ हजार ९० जनामा संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार केही संख्या घटेर ८ सय ६८ ...

बर्डफ्लू प्रभावित किसानले अब क्षतिको ७५ प्रतिशत रकम पाउने

काठमाडौ । बर्डफ्लू प्रभावित किसानलाई राहत उपलब्ध गराउने बाटो खुलेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले ‘बर्डफ्लू नियन्त्रणका क्रममा नष्ट गरिएका बस्तुको राहत दिनेसम्बन्धी मापदण्ड(०७९’ नेपाल राजपत्रमा प्रकाशित गरेसँगै किसानलाई क्षतिको ७५ प्रतिशत ...

काठमाडौं महानगरपालिकाको निर्दशन अवज्ञा गर्दै नर्भिक अस्पताल

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालले काठमाडौं महानगरपालिकाको निर्देशनको अवज्ञा गरेको छ । महानगरपालिकाले सोमबार पत्र काट्दै सरकारसंग भएका सम्झौताविपरीत र नक्सापास स्वीकृत नगरी निर्माण भएका संरचना हटाउन भनेकोमा जवाफमा अस्पतालले नेपाल सरकारसँग सम्झौता...

कांग्रेस उपसभापति खड्कालाई कोरोना संक्रमण

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ । शनिबार रातिदेखि खोकी र ज्वरो शुरु भएका खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बसेका थिए । आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको खड...

कोरोनाबाट मृत्यु भएका ९८ परिवारलाई ४९ लाख राहत

काठमाडौं । स्वास्थ्य कार्यालय लमजुङले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत वितरण गरेको छ । कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत दिने गण्डकी प्रदेश सरकारको निर्णयबमोजिम कार्यालयले आर्थिक वर्ष ०७८र०७९ मा ४९ लाख रुपैया राहत प्रदान गरेको हो । कार्...