राष्ट्रिय सभाको गरिमामाथि आक्रमण

मुलुकमा लोकतान्त्रिक गणतन्त्र आइसकेपछि जनतामा एक किसिमको खुसी छाएको थियो । कुनै पनि वंशीयहरुबाट शासित हुनु पर्ने दिन गएको र देशको ढुकुटीमा भएको अनियमितता नियन्त्रित हुने आसामा आमजनता देखिएका थिए । तर, त्यसो भएन । बरु यहि प्रतिनिधिहरुबाट नै राजाकोभन्द...

तालिममा खेताला जाँदा

फेकोफनमा काम गरिरहँदा बाह्य तालिम चलाउने अवसर पनि बेला बेलामा आउने गर्दथ्यो । हामीलाई पहिलो अवसर फेकोफनमा काम गर्न थालेको एक वर्ष काट्नासाथ पाएका थियौँ । फेकोफनको संरचनाभित्र तालिम डिजाइन र सञ्चालनमा चुप र भोलाको नाम आउँथ्यो । हामी तुलनात्मक रुपमा अल...

नेपालमा दलहरुको दिनगन्ती सुरु

दलहरुले नेपालमा कुनै ठोस कामै नगरी तीनदशक बिताएका छन् । उनीहरुले बनाएका स्मारक ढोकाहरु र भ्युटावरहरु अहिले सबै खण्डहर बनेका छन् । धराप बनेको स्मारक ढोकाहरु र भ्युटावरहरु नेपाली जनताको जीउधनका लागि खतरा भएका छन् । क्रान्तिको नाममा आमजनताको गोठका गाईगो...

अव्यवस्थित अनलाइन शिक्षा

अहिले अनलाइन शिक्षा एउटा फेसनका रुपमा अघि बढिरहेको छ । इन्टरनेटको माध्यमबाट दिइने शिक्षा भएकाले यसलाई दूरशिक्षा भन्दा पनि फरक पर्नेवाला छैन । कोरोना भाइरसका कारण धेरै जना एकै ठाउँमा जम्मा भएर बस्न नहुने भएकाले विद्यालय तथा विश्वविद्यालयको पठनपाठन अहि...

पतनको बाटोमा दलहरू

अनेक दशक लामो संघर्ष गरी दलहरूले राजाको सक्रिय नेतृत्वमा चलेको पञ्चायती व्यवस्था र राजतन्त्रलाई नेपालको मुलधार राजनीतिबाट बाहिरको बाटो देखाउन सफलता पाएका थिए । दलहरूले नेपालको राज्य सत्ता चलाउन थालेको पनि तीनदशक बितेको छ । यो अवधिमा दलहरूले कुनै ठोस ...

कोरोना महामारीमा मस्तराम अर्थमन्त्री

विश्व स्वास्थ्य महानिर्देशक डा.टेड्रोस एड्हानोमले अहिले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारी आगामी दुई वर्षभित्रका अन्त्य हुने ्अनुमान गरेका छन् । डा.टेड्रोस एड्हानोमले यो अनुमान वैज्ञानिक र प्रमाणको आधारमा नभएर विगतमा आएका यस्तै महाकारीको र चि...

कोरोना रोगको रोकथाममा भएका कमजोरीहरु

नेकपा सरकारको प्रथम दायित्व भनेको नेपाली जनतालाई कोरोना रोगबाट बचाउने नै हो । के नेकपा सरकारले यो दयित्व पूर्णरुपले निर्बाह गरेको छ ? नेकपा सरकारले नेपालमा कोरोना रोगको परिस्थितिको राम्रो लेखाजोखा नै नगरी हतारहतारमा लकडाउन लगाउने काम गरेको थियो । चार...

कोरोना परीक्षण नहुँदा निषेधाज्ञा व्यर्थै

कोरोनाको उपचार छैन तर यसको अर्थ हो होइन कि कोरोनालाई रोक्नै सकिँदैन । यसो होइन, हो, यो रोगको उपचार छैन तर यसको संक्रमणलाई रोक्न भने सकिन्छ । यसैका लागि सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमणबाट बच्न र बचाउनका लागि सरकारले...
sampadakiya

न्यायलयभित्र पनि बिचौलिया हाबी

सुन्दै लाज लाग्छ, कानुनको व्याख्या गर्ने न्यायाधीश भित्रको राजनीतिक दाउपेचले लज्जित स्थिति पैदा भयो । न्यायाधीशहरूको नियुक्ती राजनीतिक गुटबन्दीको आधारमा चल्दा न्यायालय बिचौलिया र तस्करीहरुको भूमिमा परिणत भएको छ । जुन जनताले थाहा पाए । ज्यानमाराको अरो...

हाम्रो यात्रा दसौँ वर्षमा

छापा मिडियाको भीडमा नौ वर्षअगाडि पाठक सामु आएको तामाकोशी सन्देशले आजबाट आफ्नो रफ्तार ९औँ खुड्किलो पार गर्न सफल भएको छ । निजी क्षेत्रमा छापा मिडियाको भीडमा हामीले आत्मसम्मानको ध्वजालाई झुक्न दिएनौँ । आर्थिक रुपमा कमजोरी भए पनि हाम्रो टिमले कहिल्यै पनि...