कागबेनी–कोरला सडक पहिरोका कारण अवरुद्ध, तटीय क्षेत्रका बस्तीलाई सर्तक रहन जिल्ला प्रशासन कार्यालयको आग्रह

काठमाडौं । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम–कोरला सडकअन्तर्गत कागबेनी–कोरला सडक पहिरोका कारण अवरुद्ध बनेको छ । कागबेनीस्थित कागखोलाबाट गएरातिको वर्षासँगै कोरला राजमार्गको सडकमाथिबाट करिब दुई सय मिटर उत्तरतर्फ कोरला ...

म्याग्दीमा नौ सयभन्दा बढी घरमा ‘एक घर, एक धारा’सहितको खानेपानी सुविधा विस्तार, खर्च ८६ प्रतिशत

काठमाडौं । म्याग्दीका नौ सयभन्दा बढी घरमा ‘एक घर, एक धारा’सहितको खानेपानी सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरेका योजनाबाट नौ सय ३१ घरमा खानेपानीको पहुँच विस्तार भएको जानकारी दिएक...

‘नगरकी छोरी’ कार्यक्रमअन्तर्गत दुई वर्षमा एक सय ६८ जना छोरीको मुद्दती खाता

काठमाडौं । बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रमअन्तर्गत दुई वर्षमा एक सय ६८ जना छोरीको मुद्दती खाता खोलेको छ । नगरपालिकाले २०८० साउनदेखि नगरपालिकाभित्र जन्मेका सबै छोरीलाई २० वर्षे मुद्दती खाता खोलेको नगरपालिकाले जनाएको हो । बागलुङ नगरपालिकाल...

बीमा प्राधिकरणका अध्यक्ष पोखरेलले लिए शपथ

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको शपथ लिएका छन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष पोखरेलले शपथ लिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यव...

कोशी प्रदेशमा तीनवटा विधेयक प्रमाणीकरण

काठमाडौं । कोशी प्रदेशले तीन वटा विधेयक प्रमाणीकरण गरेको छ । प्रदेश सभाबाट पारित भई प्रमाणीकरणका लागि पेस आएको विधेयकहरू कोशी प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम तीन वटा विधेयक प्रमाणीकरण गरेका हुन् । ज...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने दुर्लभ सुनौलो तोपचराको घट्यो संख्या

काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने दुर्लभ सुनौलो तोपचराको संख्या घटेको छ । नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)को आयोजना तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहकार्यमा पाँच दिनसम्म गरिएको गणनामा विगतका तुलनामा तोपचराको सङ्ख्या घटेको पाइए...

ट्रम्पले नाटो देशमार्फत युक्रेनलाई एकदमै शक्तिशाली हतियार पठाउने तयारी,अमेरिकाले नाटोले गर्ने खर्चको ६६ प्रतिशत बेहोर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटो देशमार्फत युक्रेनलाई एकदमै शक्तिशाली हतियार पठाउने बताएका छन्। मिडिया रिपोर्टअनुसार, यस सम्झौता अनुसार अमेरिकाले युक्रेनलाई अत्याधुनिक हतियारसहित ३० करोड डलर बराबरको सहायता प्याकेज पठाउने छ । यो ...

युलिया स्वीरिडेन्कोलाई युक्रेनको नयाँ प्रधानमन्त्री बनाउन जेलेन्स्कीको सिफारिस

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले उपप्रधानमन्त्री तथा आर्थिक विकास मन्त्री युलिया स्वीरिडेन्कोलाई देशको नयाँ प्रधानमन्त्री बनाउन सिफारिस गरेका छन्। जेलेन्स्कीले युलियालाई प्रधानमन्त्री बनाउन सिफारिस गरेको जानकारी दिएका छन् । उन...

फाल्गुनन्द मार्ग निर्माण शुरु भएको तीन दशक बितिसक्दा पनि अझैं भएन मर्मत

काठमाडौं । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको तीन दशक बिते पनि निर्माणले पूर्णता पाउन सकेको छैन । स्थानीयवासीले पटक–पटक माग र दबाब गरे पनि सडकको अवस्था अझै दयनीय...

चितवनमा किसानलाई १७ हजार पाँच सय सुन्तलाको बिरुवा वितरण,नमूना बगैँचा बनाउने तयारी

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण गरिएको छ । सुन्तलाको क्षेत्र विस्तार तथा नमूना बगैँचा बनाउने योजनाका साथ गाउँपालिकाको कृषि शाखाले किसानलाई सुन्तलाको बिरुवा वितरण गरिएको हो । बिरुवा वितरणसँ...