परम्परागत निर्माण सामग्रीहरूको प्रयोग गरी नेपाली सेनाद्वारा बडी मालिका मन्दिरको पुनर्निर्माण

काठमाडौं । सुदूरपश्चिमको बाजुरा जिल्लाको बडी मालिका मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । सुदूरपश्चिमको मल्लागिरी पर्वत अन्तर्गत समुद्री सतहबाट करिब ४२२० मिटर उचाइमा अवस्थित नेपालकै आस्थाको केन्द्रको रूपमा रहेको बाजुरा स्थित ऐतिहासिक, पुरातात्त्व...

भोटेकोशीको बाढी हिमताल विस्फोटबाटै आएको प्रारम्भिक निष्कर्ष

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग हिमताल विस्फोटबाटै यस बाढी सृजना भएको प्रारम्भिक निष्कर्षमा पुगेको छ । यस सम्बन्धमा मित्रराष्ट्र चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा गरिएको र आगामी दिनमा भू-उपग्रह मार्फत प्राप्त हुन सक्ने अन्य तस्व...

अरनिको राजमार्गमा पहिरो खसेको कारण सडक पूर्ण रुपमा अवरुद्व, हाल एकतर्फी सडक सुचारु गर्ने

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशीको कोदारीस्थित अरनिको राजमार्ग ईकु पहिरोको कारण बाटो पुर्ण रुपमा अवरुद्ध भएको छ । बिहीबार बिहान सिन्धुपाल्चोक भोटेकोशी–२ कोदारी स्थित अरनिको राजमार्ग ईकु पहिरोको कारण सडक पुरिएको र भासिएकाले तातोपानी नाका हुँदै र...

जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा बजेट सार्वजनिक,वक्तव्यमा आन्तरिक राजस्वमा ४७ करोडभन्दा बढीको आय अनुमान

काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब १ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । कार्यपालिका सदस्यहरूबिच बजेट बाँडफाँटमा सहमति भएपछि नियमित समयभन्दा डेढ महिना ढिलोगरी बुधबार उपमहानगरले नीति तथा कार्य...

ब्राजिलविरुद्ध ५० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा,ब्राजिलका राष्ट्रपति सिल्भाले अमेरिकी करविरुद्ध पनि कर लगाउने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि ब्राजिलविरुद्ध ५० प्रतिशत कर लगाउने घोषणा गरेका छन् । ट्रम्पले ब्राजिललाई अमेरिकी प्राविधिक कम्पनीहरूमाथि आक्रमण गरेको आरोप लगाउँदै ५० प्रतिशत कर लगाउने घोषणा गरेका हुन् । ट्रम्पले ब्राजि...

चार ट्रिलियन डलरको बजार मूल्य छुने विश्वको पहिलो कम्पनी एनभीडियाहुँदा माइक्रोसफ्ट बन्यो दोस्रो ठुलो कम्पनि

काठमाडौं । टेक कम्पनी एनभीडिया ४ ट्रिलियन डलरको बजार मूल्य छुने विश्वको पहिलो कम्पनी बनेको छ । बुधबार, चिप बनाउने कम्पनीको सेयर २.४ प्रतिशतले बढेर यसको मूल्य १६४.४२ डलर सम्म पुग्यो र कम्पनिको बजार मुल्य पहिलो पटक ४ ट्रिलियन डलर पुग्यो । तर यो धेरै...

पहिरोले थुनिएको म्याग्दी नदी ओभर फलो भएर बग्न शुरु

काठमाडौं । म्याग्दी जिल्लाको धवालागिरी गाउँपालिका–४ स्थित बाँसबोटको भिरबाट खसेको पहिरोले थुनिएको म्याग्दी नदी ओभर फलो भएर बग्न शुरु गरको छ । स्थानीय प्रशासनले तटिय क्षेत्रमा बसोबास गर्नेहरूलाई सजक रहन अपील गरेको छ । धवालागिरी गाउँपालिकाले सूचना जा...

रसुवागढी नाकाको बाटो नदीले बगाउँदा दुबैतर्फको टुट्यो सम्पर्क, नयाँ बाटो निर्माण गर्न नसकेसम्म आवतजावतमा समस्या

काठमाडौं । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा मंगलबार बिहान आएको बाढीले रसुवागढी नाकाको बाटो नदीले बगाउँदा सम्पर्क टुटेको छ । बाढीले रसुवागढी नाकाबाट स्याफ्रुबेंसीसम्मको बाटोमा क्षति पुर्‍याएको छ भने सो स्थानमा आवतजावतसमेत बन्द भएकोले नेपाल–चीनक...

दाउन्नेबर्दघाट सडकखण्ड आवश्यक मर्मत गरि एकतर्फी सुचारु,अबको केही समयमा दुईतर्फी यातायात सुचारु हुने

काठमाडौं । नारायणघाट–बुटवल सडकको अवरुद्ध रहेको दाउन्ने–बर्दघाट सडकखण्ड एकतर्फी सुचारु भएको छ । गएराती दाउन्ने–बर्दघाट सडकखण्डको खुर्साने खोला नजिकै सडकको केही भाग रातीको बर्षाको कारण बग्न गएकोले हाललाई सो सडक खण्ड पूर्ण अवरुद्ध भएको थियो । नारा...

रसुवामा बाढीमा बेपत्ता भएका १९ जनाको खोजीकार्य जारी, हालसम्म नौ मध्ये पाँच जनाको मात्रै सनाखतहुँदा चार वटा मानव अङ्गमात्रै फेला

काठमाडौं । रसुवामा आएको बाढीमा बेपत्ता भएका १९ जनाको खोजीकार्य नेपाल प्रहरीले आज बिहानैदेखि जारी रहेको जनाएको छ । रसुवाबाट बगाएका व्यक्तिको शव चितवनमा फेला परेपछि त्रिशूली नदी किनार तथा नारायणी नदीसम्म तथा विभिन्न जिल्लामा खोजी जारी रहेको बागमती प...