तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नोखेती तर्फ आकर्षित, सिस्नुको धुलो अन्तरराष्ट्रिय बजारमा पुर्याउने योजना
काठमाडौं । तेह्रथुमको लालीगुराँस नगरपालिकाका किसानहरु व्यावसायिक रूपमा सिस्नोखेती तर्फ आकर्षित भएका छन् ।
सङ्घीय राजधानी काठमाडौंका साथै देशका विभिन्न भागमा सञ्चालित तारे होटलमा सिस्नुको माग बढ्न थालेपछि सिस्नोको व्यावसायिक खेती थालिएको हो ।वन वरप...

