हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने चुवाखोला बेलिब्रिजको प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम तय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने महत्त्वपूर्ण चुवाखोला बेलिब्रिजको आज उद्घाटन गर्दै छन्। कर्णाली करिडोर अन्तर्गत खार्पुनाथ–५ स्थित चुवाखोलामा बनाइएको बेलीब्रिजको उद्घाटनका लागि प्...

आषाढ शुक्ल एकादशीको दिन आज घरघरमा तुलसीको बिरुवा सारी विशेष पूजा गर्दै, पवित्र नदीमा स्नान गर्नेको घुइँचो

काठमाडौं । हिन्दूहरूको पवित्र पर्व हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीको दिन आज घरघरमा तुलसीको बिरुवा सारीे विशेष पूजा आराधना आजदेखि शुरु गरिँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलका बिरुवा आज मठमा सारिन...

रुसमा नाबालिगलाई आर्थिक सहयोग गरेर बच्चा जन्माउन प्रोत्साहन गर्ने, ‘प्रोनाटलिस्ट पोलिसी’ योजनाहरू चलाइरहेको

काठमाडौं । रुसमा नाबालिग केटीहरूलाई बच्चा जन्माउन प्रोत्साहित गर्न आर्थिक सहयोग उपलब्ध गराइने भएको छ । यो योजना मार्च २०२५ देखि रुसका १० भागहरूमा शुरु भएको हो । यसको उद्देश्य देशमा घट्दो जनसंख्या र बढ्दो उमेरको समस्यालाई पार गर्नु हो । पहिले यो यो...

अर्बपति व्यवसायी मस्कद्वारा ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा,‘बिग ब्युटिफुल बिल’मा विवाद

काठमाडौं । अर्बपति व्यवसायी एलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिए लगत्तै नयाँ पार्टीको घोषणा सञ्जाल प्लेटफर्म एकसमा जानकारी दिएका हुन् । यद्यपी ‘अमेरिका पा...

कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल, मन्त्री पाण्डे फ्रान्स जाँदै

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डे फ्रान्स जाने भएका छन् । लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृतका लागि पहल गर्न आफू फ्रान्स जान लागेको मन्त्री पाण्डेले संसदीय समितिलाई ज...

अब खुला विश्वविद्यालयबाट ‘ल’ पास गरेका अधिवक्तालाई लाइसेन्स परीक्षामा सहभागी हुन पाउने सर्वोच्चको निर्णय

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशमा नेपाल कानुन व्यवसायी परिषद्ले खुला विश्वविद्यालयबाट ‘ल’ पास गरेकालाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी हुन दिने निर्णय गरेको छ । परिषद्का सचिव श्रीराम खनालले शुक्रबार एक सूचना जारी गर्दै ३३ औँ परीक्षाक...

धोविघाटस्थित फोहोर पानी प्रशोधन केन्द्रको प्रारम्भिक परीक्षण शुरु, प्रतिदिन तीन करोड ७० लाख लिटर फोहोर पानी प्रशोधन गर्न सकिने

काठमाडौं । ललितपुरको धोविघाटस्थित फोहोर पानी प्रशोधन केन्द्रको प्रारम्भिक परीक्षण शुरु भएको छ । शुक्रबार प्रशोधन केन्द्रको प्रारम्भिक परीक्षण सुरु भएको हो । गतवर्षको बाढीबाट क्षतिग्रस्त भौतिक संरचनासहित इलेक्ट्रोमेकानिकल प्रणालीको निर्माण एवम् मर्...

भारतको हिमाचलमा वर्षाले अहिलेसम्म ४३ जनाको मृत्यु, ३७ जना बेपत्ता

काठमाडौं । भारतको हिमाचल प्रदेशमा वर्षाका कारण अहिलेसम्म ४३ जनाको मृत्यु भएको र ३७ जना बेपत्ता भएको छ । हिमाचल प्रदेशको विपद व्यवस्थापन विभागले प्रदेशमा जुन १९ मा मनसुन आएसँगै त्यसपछि निरन्तर वर्षा र धेरै ठाउँमा बादल फाटेर धेरै क्षति भएको जनाएको भ...

शुक्लाफाँटामा आजदेखि विश्वमै दुर्लभ सुनौलो तोप चराको गणनाको कार्य शुरु

काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि विश्वमै दुर्लभ सुनौलो तोप चराको गणनाको कार्य शुरु गरिएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)को आयोजना तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहकार्यमा गणनाको कार्य सुरु गरिएको हो । निकुञ्ज र विसिएनक...

सडक दुर्घटनामा मृत्यु भएका पोर्चुगलका फुटबलर जोटा र उनका भाईको अन्त्यष्टि शनिबार हुने

काठमाडौं । सडक दुर्घटनामा मृत्यु भएका पोर्चुगलका फुटबलर डियोगो जोटाको अन्त्येष्टि शनिबार हुने भएको छ । जोटा र उनका भाई आन्द्रे सिल्भाको अन्त्यष्टि शनिबार बिहान उनको गृहनगर केन्द्रीय पोर्टोको गोन्डोमारमा हुने बताइएको छ । जोटा र उनका भाइ आन्द्रेको व...