नयाँ नियुक्त कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीको लागू

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने कर्मचारीहरुलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ । अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निक...

धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्व भ्रष्टाचार मुद्दा

काठमाडौं । धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसमेत नौ जना र कन्स्ट्रक्सन प्रालिमाथि सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ । अख्ष्तियारले गाउँपालिकाका तत्कालीन अध्यक्ष...

प्रधानमन्त्री ओलीले गरे रियल म्याड्रिडको स्टेडियमको अवलोकन भ्रमण, २० मा दिउँसो काठमाडौंमा अवतरण

काठमाडौं। स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनिस क्लब रियल म्याड्रिडको स्टेडियम सान्टियागो बर्नाबेउको अवलोकन भ्रमण गरेका छन् । प्रधानमन्त्री ओलीलाई क्लवका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनि...

काल्पनिक विद्यालय भवन निर्माणमा झुट्टा र नक्कली कागजात तयार पारी भुक्तानी लिने चार जनाविरुद्व भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभिलेखमै नरहेको विद्यालयका नाममा भ्रष्टाचार गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर भएको छ । डोल्पाको तत्कालीन दुनै गाविस वडा नम्बर २ र ३ मा दुर्गा मावि प्रावि तिप्लाको भवन बनाउने भन्दै आर्थिक अनियमितत...

नवलपरासीको विनयी खोलामा नयाँ पुल आजदेखि सञ्चालनमा

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी खोलामा नयाँ पुल आजदेखि सञ्चालनमा आएको छ । योसँगै पूर्वपश्चिम राजमार्गमा यातायात सञ्चालनमा केही सहजता भएको छ भने वर्षातको समयमा पनि ज्यानको जोखिम मोलेर आवात जावत गर्ने समस्या केही हदसम्म समाध...

वनलाई उत्पादनसँग जोड्न निगुरो र अम्रिसोको खेती, तीन वर्षअघि १२ रोपनीमा सुरु गरेको हाल तीन सय रोपनीमा फैलाउन सफल

काठमाडौं । बागलुङको काठेखोला गाउँपालिकाले सामुदायिक वनलाई उत्पादनसँग जोड्न निगुरो र अम्रिसोखेती गरेका छन् । वडा कार्यालय र स्थानीयले तीनवटा सामुदायिक वनमा झाडी फाँडेर करिब तीन सय रोपनी क्षेत्रमा निगुरो र अम्रिसो लगाएका हुन् । तीन वर्षअघि १२ रोपनीम...

अमेरिकी फेडरल रिजर्भ बैंकका प्रमुखलाई तुरुन्तै पद छोड्न ट्रम्पको आग्रह

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भ बैंकका प्रमुख जेरोम पावेललाई तुरुन्तै पद छोड्न आग्रह गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक प्लेटफर्म टुथ सोसियलमा लेख्दै बैंकका प्रमुख पावेललाई तुरुन्तै पद छोड्न आग्रह गरेका हुन् । ट्रम्पले ...

पहिरोका कारण रसुवा, रुकुम पश्चिम र बझाङका सडक अवरुद्ध

काठमाडौं । बर्षापछि आएको पहिरोका कारण रसुवा, रुकुम पश्चिम र बझाङको सडक अवरुद्ध भएको छ । बुधबार बिहान रसुवाको उत्तरगया–५ नं.५ पालेवनस्थित पासाङ ल्हामु सडक खण्डमा अबिरल बर्षाको कारण सडकमाथिबाट पहिरो आई बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ । त्यस्तै रु...

अवहेलना मुद्धामा शेख हसिनालाई ६ महिनाको जेल सजाय

काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनाको आरोपमा ६ महिनाको जेल सजाय सुनाइएको छ । बंगाली अखबार द डेली स्टारका अनुसार, अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले बुधबार यो सजाय सुनाएको हो । हसिना र स्थानीय नेता शकिल बुलबुल बी...

विनयी खोलाको पुल निर्माण सम्पन्न, बिहीबारदेखि यातायात सञ्चालन हुने

काठमाडौं । नवलपरासीको दुम्कीवासस्थित विनयी खोलामा निर्माण गरिएको नयाँ पुल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । नारायणघाट–बुटवल सडक योजनाले नयाँ पुलको कालोपत्रे सम्पन्न भएको र बिहीबार बिहान ११ बजेदेखि सञ्चालनमा आउने जानकारी दिएको हो । गत पुस २६ गते ...