एमसीसीलाई अमेरिकी सरकारले निरन्तरता दिने निर्णय,तीन वटा सबस्टेशनको काम भइरहेको
काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल)लाई अमेरिकी सरकारले निरन्तरता दिने भएको छ ।
अमेरिकी सरकारले एमसीए नेपाललाई निरन्तरता दिने निर्णय गरेसँगै एमसीए नेपालले स्वागत गरेको हो । नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासमा...

