वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननको समय भएकाले आजदेखि चितवन निकुञ्जभित्र जिप सफारी बन्द
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननको समय भएकाले आजदेखि निकुञ्जभित्र जिप सफारी बन्द गरेको छ ।
निकुञ्जले एक सूचना जारी गर्दै वर्षाको समय जंगली जनावरका लागि प्रजननको समय मानिन्छ । मानिसहरू यस समयमा निकुञ्जभित्र प्...

