राष्ट्रपति पौडेलको सहभागीतामा धान दिवसको उपलक्ष्यमा शीतल निवासमा रोपाइँ

काठमाडौं । आज असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेल सहभागी भएका थिए । रोपाइँ शुभारम्भ गर्दै राष्ट्...

एसीसी यू–१६ मा नेपालले इन्डोनेसियालाई दियो ४ सय २१ रनको विशाल लक्ष्य, नेपाली ओपनर जैसीको शतक

काठमाडौं । नेपालले इन्डोनेसियालाई ४ सय २१ रनको विशाल लक्ष्य दिएको छ । एसीसी यू–१६ इस्ट जोन प्रतियोगिता अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा पाँच विकेट गुमाउँदै चार सय २० रन बनाएको हो । नेपालका लागि ओपनर प्रसिद्ध जैसील...

चालु आर्थिक वर्ष सकिन लाग्दा सरकार आम्दानी र खर्च दुबै लक्ष्य हासिल गर्न असक्षम, खर्च ७२ र आम्दानी ७३ प्रतिशतमै सीमित

काठमाडौं । चालु आर्थिक वर्ष सकिन अब १७ दिन मात्रै बाँकी रहँदा सरकारले आम्दानी र खर्च दुबैको लक्ष्य हासिल गर्न असक्षम देखिन्छ । महालेखा नियन्त्रक कार्यालयको असार १४ गतेसम्मको तथ्यांकअनुसार सरकारले लक्ष्यको जम्मा ७३ दशमलव ३३ प्रतिशत मात्रै आम्दानी ग...

नेपालको सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न १२ वटा जिल्लामा दुई दिन भारी वर्षाको उच्च सम्भावना

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आइतबार र सोमबार भारी वर्षाको उच्च जोखिममा रहेको सुचना जारी गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालका विभिन्न क्षेत्रमा अति भार...

दुई प्रतिशत विलासिता कर लगाएको विरोधमा सुनचाँदी व्यवसायी पुनः सडक आन्दोलनमा

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघ पुनः सडक आन्दोलनमा उत्रिएका छन् । बजेटमार्फत सरकारले सुनचाँदीका गहनामा दुई प्रतिशत विलासिता कर लगाएको विरोधमा उनीहरू आन्दोलनमा उत्रिएका हुन् । यसअघि पनि आन्दोलनमा रहे...

गोरखाका किसानले लिचीबाट ११ करोड १५ लाखको आम्दानी, यस वर्ष १६ मेट्रिक टन लिची उत्पादन

काठमाडौं । गोरखाका किसानले लिची बिक्रीबाट यो वर्ष ११ करोड १५ लाख आम्दानी गरेका छन् । गत वर्षको तुलनामा जिल्लामा यसपटक लिची उत्पादनबाट किसानले झण्डै एक करोड १५ लाख बढी आम्दानी गर्न सफल भएको कृषि ज्ञानकेन्द्रले जानकारी दिएको हो । गोरखामा गत वर्ष ...

‘कडक चिया क्याफे’मा गैरकानुनी काम हुनुको साथै संरचना अवैध ढंगले निर्माण भएकोले चल्यो महानगरको डोजर

काठमाडौं । ‘कडक चिया क्याफे’मा गैरकानुनी काम हुने गरेको गुनासोपछि छानबिन गर्दा संरचना नै अवैध ढंगले निर्माण भएको पाइएपछि काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । बुद्धनगरको सुवर्ण मार्गस्थित ‘कडक चिया क्याफे’मा महानगर प्रहरीले शुक्रबार डोजर चलाएर स...

४३ लाख ३४ हजार बराबरको राजश्व छलीको सामानसहित एक ट्रक प्रहरीको नियन्त्रणमा,बिल–बिजकभन्दा बढी मात्रामा माल फेला

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, बाराको टोलीले सिमरा–बीरगञ्ज सडकखण्डमा चेकजाँचका क्रममा करिब ४३ लाख ३४ हजार बराबरको राजश्व छलीको सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ। ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीको टोलीले जीतपुर सिमरा उपमहानगरप...

सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिनेसँग छलफल गर्दै,उनीहरूविरुद्ध पाँचवटा व्यक्तिगत र दुईवटा सैद्धान्तिक विषयमा उजुरी

काठमाडौं । संसदीय सुनुवाइ समितिले आज प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिनेहरूसँग छलफल गर्दैछ । सर्वोच्च अदालतको न्यायाधीशमा मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापा प्रस्तावित छन् । उनीहरूविरुद्ध पाँचवटा व्यक्तिगत र दुईवटा सैद्धान्तिक विष...

सिरहाको गोलबजार नगरपालिका मार्फत् स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण,कामप्रति अझ बढी उत्प्रेरित हुन सहयोग

काठमाडौं । सिरहाको गोलबजार नगरपालिकाले स्थानीयस्तरमा स्वास्थ्य सेवा प्रवाहमा सहयोग गर्दै आएका स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ । वडा कार्यालयको आयोजनामा आयोजित कार्यक्रममा पाँच स्वास्थ्य स्वयंसेविकालाई एक एक थान साइकल प्रदान गरिएको हो ...