सिमकोट छिट्टै राष्ट्रिय सडक सञ्जालसँग जोडिनेमा प्रधानमन्त्री ओली विश्वस्त,२६ वर्षको प्रतीक्षा पूरा हुन थालेको उल्लेख

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्ला सदरमुकाम सिमकोट केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसँग जोडिने बताएका छन् । हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने...

राष्ट्रसङ्घीय क्षेत्रीय मन्त्रिस्तरीय सम्मेलनमा नेपालको डिजिटल स्वास्थ्यका क्षेत्रको बारेमा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसङ्घीय क्षेत्रीय मन्त्रीस्तरीय बैठकमा नेपालको डिजिटल स्वास्थ्यका क्षेत्रमा भैरहेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराएका छन् । थाइल्याण्डको बैंककमा सम्पन्न सम्मेलनमा नेपा...

दमौलीमा सडक विस्तारका क्रममा अस्थायी रूपमा खानेपानीको पाइप हटाएपछि पानीको हाहाकार

काठमाडौं । तनहुँको व्यास नगरपालिका– २ र ३ वडामा खानेपानीको हाहाकार भएको छ । दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था व्यास– ४ ले वितरण गर्दै आएको खानेपानी धारामा नआएपछि हाहाकार भएको हो । व्यास– २ र ३ नम्बरका स्थानीयवासीले अमरापुरीस्थित प्रेम कुवा...

११ महिनामा लक्ष्य अनुसारको संकलन नभएपनि ९२ करोड राजस्व सङ्कलन,वस्तु उत्पादनमा कमी आएपछि घट्यो आन्तरिक शुल्क

काठमाडौं । बर्दघाट सुस्ता पश्चिम नवलपरासी करदाता सेवा कार्यालय नवलपरासीले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको अवधिमा ९२ करोड ५२ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षमा कार्यालयले साउनदेखि जेठ मसान्तसम्म कुल एक अर्ब ३८ करोड राजस्व...

तुइन खोला पुल नजिकै पहिरोको जोखिम हुने भएकोले मुग्लिन-नारायणगढ सडकखण्ड आज दुई घण्टा बन्द हुने

काठमाडौं । मुग्लिन नारायणगढ सडकखण्ड आज दुई घण्टा बन्द हुने भएको छ । मुग्लिन नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिकै पहिरोको जोखिम उच्च रहि कुनैपनि समयमा माथिबाट ढुंगाहरू झर्ने र संभावित दुर्घटना हुन सक्ने भएकोले उक्त संभावित दुर्घटनालाई न्युनिकरण ग...

पूर्वी तराई क्षेत्रमा बढ्दो मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजनाको निर्माण

काठमाडौं । वन तथा वातावरण मन्त्रालयले पूर्वी तराई क्षेत्रमा बढ्दो मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्ने भएको छ । वनमन्त्री ऐनबहादुर शाही ठकुरीले पछिल्लो समय हात्तीका कारण मानवीय, कृषि पशु तथ...

गाजामा इजरायली आक्रमणमा परी ७८ जनाको मृत्यु,भीड जम्मा हुने बित्तिकै इजरायली आक्रमणको खतरा

काठमाडौं । गाजामा इजरायली आक्रमणमा परी ७८ जनाको मृत्यु भएको छ । गाजाको अल आवदा र अल अक्सा सैन्य अस्पतालका अनुसार बुधबार बिहान नै केन्द्रीय गाजाको नात्जारियन जक्सनमा नौ जान मारिनुका साथै धेरै जना मारिए। गत महिना ह्युमनटेरियन फाउन्डेसनले राहत वितरण ...

नेपाल राष्ट्र बैंकका गभर्नर पौडेलको सम्पत्ति विवरण सार्वजनिक,साढे १६ करोड भन्दा बढी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा.विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । केन्द्रीय बैंक गभर्नर नियुक्त भएसँगै पौडेलले आफ्नो सम्पत्ति पछिल्लो समय साढे १६ करोड रुपैयाँ बराबरको विवरण पेश गरेका हुन् । विवरण अनुसार पौड...

नेपाली राष्ट्रिय यु–२३ टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने नियुक्त,खेल सेप्टेम्बर ३ देखि ९ सम्म हुने

काठमाडौं। नेपाली राष्ट्रिय यु–२३ टोलीको मुख्य प्रशिक्षकमा नविन न्यौपाने नियुक्त भएका छन् । न्यौपानेलाई एन्फा कार्यवाहक महासचिव दामोदर भट्टराईले एन्फा कार्यसमिति सदस्य पुरुषोत्तम थापा र मनिष जोशी, सिइओ इन्द्रमान तुलाधर लगायत अन्यको उपस्थितीमा नियुत...

कोशीटप्पु वन्यजन्तु आरक्षका विस्थापित परिवारको प्रधानमन्त्रीलाई ज्ञापन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष कोशीटप्पु वन्यजन्तु आरक्ष विस्तार हुँदा विस्थापित परिवारका प्रतिनिधिले जग्गा सट्टापट्टाका लागि आज ज्ञापनपत्र दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज विस्थापित परिवारका तर्फबाट सट्टापट्टा पाउँन ब...